July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

बदला भावले महेन्द्रको हत्या, लुम्बिनीका पाँच युवा पक्राउ

बदला भावले महेन्द्रको हत्या, लुम्बिनीका पाँच युवा पक्राउ

भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४, मनौराका ३५ वर्षीया महेन्द्र यादवको आफ्नै साथीहरुले पूरानो रिसइबी साँधेर बदला लिन हत्या गरेको पाइएको छ । प्रहरी अनुसन्धानले उक्त कुरा पुष्टि गरेको हो । तर, महेन्द्रप्रति आरोपीहरुको कस्तो रिसईबी र बदला थियो भन्नेबारे प्रहरीले भने केही खुलाएको छैन । घटनामा संलग्न रहेको आरोपमा पाँच जना युवालाई रुपन्देही प्रहरीले पक्राउ…

अखिलद्वारा रक्तदान

अखिलद्वारा रक्तदान

बुटवल– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश स्वयंसेवक विभागले रक्तदान कार्यक्रम गरेको छ । विभागले बुधबार बुटवलस्थित ब्लड बैंकमा रक्तदान गरेको हो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ १६ गते विनोद वराल संयोजक र सागर पन्थ सह–संयोजक रहेको लुम्बिनी प्रदेश स्वयंसेवक विभाग गठन गरेको थियो । लुम्बिनी प्रदेश…

  • गस्तीको प्रहरीलाई घूस दिन खोजेपछि…

    गस्तीको प्रहरीलाई घूस दिन खोजेपछि…

    भैरहवा- तीन दिन अघि आइतबार वडा प्रहरी कार्यालयको टोली गस्तीमा थियो । गस्तीकै क्रममा प्रहरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२, डाँडागाउँमा पुग्यो । त्यहाँ एकजना शंकास्पद व्यक्ति भेटिए । त्यतिन्जेल ११ बजिसकेको थियो । प्रहरीले सोधखोज गर्यो । चेकजाँच गर्दा ती शंकास्पद...

  • थप ६,७१४ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

    थप ६,७१४ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

    भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७  सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। गत २४ घण्टामा देशभर १४५ जना...

  • परामर्शबिना औषधि सेवनले जोखिम

    परामर्शबिना औषधि सेवनले जोखिम

    परासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का ४५ वर्षीय पुरुषलाई १५ दिन ज्वरो आउने र टाउको दुख्ने समस्या भयो । सुरुमा उनले सिटामोल खाए । ज्वरो नरोकिएपछि नजिकैको फार्मेसी पसलमा गए । फार्मेसी पसलेले सामान्य जाँच गरेर टाइफाइड भएको र औषधि...

  • गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

    गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

    कपिलवस्तु- गोली प्रहारबाट गम्भीर घाइते माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा...

  • रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

    रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

    भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अवैध काठ बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ र सैनामैना नगरपालिका–५, बालापुरबाट अवैध काठ बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका–११ का रसुल मिया र कोटहीमाई गाउँपालिका–६ बस्ने जितेन्द्र यादवले लु ३ प ८६८४ नम्बरको...

  • रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

    भैरहवा– रुपन्देहीमा कोरोना भाइरस संक्रमितको दर घट्दै गएको छ भने कोरोना जित्नेहरु बढ्दै गएका छन् । जिल्लामा पछिल्लोे २४ घण्टामा ९ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामा यो...

  • माओवादी नेता पाण्डेलाई गोली हानेको आरोपमा दुई पक्राउ

    माओवादी नेता पाण्डेलाई गोली हानेको आरोपमा दुई पक्राउ

    कपिलवस्तु– नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेसहित तीन जनालाई गोली हानी हत्या प्रयास गरेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । जेठ ५ गते कपिलवस्तु ननगरपालिका–३, सडवास्थित ४ नम्बर तौलिहवा सडक खण्डमा तौलिहवातर्फ आउँदै...