July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

रुपन्देहीका सिग्देलले गरे विदेश पठाइदिने भनेर एक करोड ११ लाख ठगी

रुपन्देहीका सिग्देलले गरे विदेश पठाइदिने भनेर एक करोड ११ लाख ठगी

भैरहवा- रुपन्देहीका एक व्यक्तिले विदेश पठाइदिन्छु भनेर ८ युवासहित २ म्यानपावर कम्पनीलाई करोडभन्दा बढी रुपैयाँ ठकी गरेको पाइएको छ । क्यानडा, दक्षिण अफ्रिका पठाइ दिने भन्दै सैनामैना नगरपालिका, रानिबगियाका हरिप्रसाद शर्मा सिग्देलले नक्कली भिसा र टिकट बनाएर ठगी गरी करोड रुपैयाँ आफूहरुबाट लिएको पीडित युवाहरुले बताएका छन् । सोलुखुम्बुका पेम्बा गेलु शेर्पा वैदेशिक रोजगारीमा जानका…

कपिलवस्तुमा गोठबाट अवैध हतियार र गोली बरामद

कपिलवस्तुमा गोठबाट अवैध हतियार र गोली बरामद

कपिलवस्तु– प्रहरीले बाख्राको गोठबाट अवैध हतियार र गोली बरामद गरेको छ । कृष्णनगर नगरपालिका–८, लोहरौलाका अस्लम मुसलमानको घरदेखि एक किलोमिटर उत्तर पूर्व पर्ने खेतमा फुसले छाएको गोठमा लुकाईछिपाई राखेको अवस्थामा १२ बोर बन्दुक २ थान बरामद गरिएको हो । त्यस्तै प्रहरीले सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान र सर्टगनको पड्किएको खोका ११ थान…

  • अलपत्र परेकी भारतीय महिलाको उद्दार

    अलपत्र परेकी भारतीय महिलाको उद्दार

    बर्दिया– अलपत्र परेकी एक भारतीय महिलालाई नेपाल प्रहरीले बर्दियाको गुलरियाबाट उद्दार गरेको छ । केही दिनदेखि सडकमा अलपत्र परेकी ती महिलालाई उद्दार गरि भारतीय सशस्त्र सीमा प्रहरी बल एसएसबीलाई बुझाइएको छ । भारत उत्तर प्रदेश राज्य बहराइच जिल्ला नानपारा मडैया...

  • महामारीमा विपन्न र संक्रमितको साथी बने संघसंस्था

    महामारीमा विपन्न र संक्रमितको साथी बने संघसंस्था

    भैरहवा– यहाँका धेरै सामाजिक संघसंस्था कोरोना भाइरसको महामारीमा गरिव तथा विपन्न परिवार, संक्रमित र उनीहरुका कुरुवाको साथी बनेका छन् । विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोरोनाले सबै क्षेत्र थला परेका बेला यहाँका धेरै संघसंस्थाले हातेमालो गरेर सरकारलाई साथ दिएका छन्...

  • अवैध काठ ओसारपसार गर्ने चार पक्राउ

    अवैध काठ ओसारपसार गर्ने चार पक्राउ

    दाङ– निषेधाज्ञाको मौका छापेर अवैध सालको काठ ओसार पसारमा संलग्न चार जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका–५, कक्रहवाबाट अवैध ४५.४९ क्यूफिट सालको काठसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक राजकुमार...

  • सेवा गर्ने हातहरुमाथि प्रहरी अधिकृतकै लगाम

    सेवा गर्ने हातहरुमाथि प्रहरी अधिकृतकै लगाम

    भैरहवा- कोरोना संक्रमणको ग्राफ ह्वात्तै उक्लिएपछि स्थानीय प्रशासनले रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा अहिले पनि जारी छ । दोस्रो लहरको कोरोना महामारीले जिल्ला ‘हटस्पट’ बन्दै थियो । निषेधाज्ञाले सबै क्षेत्र ठप्प बने । यसको प्रभाव निमुखालाई...

  • जसले तीन वर्षको योजनापछि श्रीमानको हत्या गराइन्

    जसले तीन वर्षको योजनापछि श्रीमानको हत्या गराइन्

    कपिलवस्तुु- नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलासा भएको छ । कपिलवस्तु प्रहरीको अनुसन्धानले यो कुरा पुष्टि गरेको छ । हत्याको योजना बनाउने पाण्डेकी श्रीमती महिमासहित हत्यामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक...

  • लमहीमा सवारी तोडफोड गर्ने दुईजना पक्राउ

    लमहीमा सवारी तोडफोड गर्ने दुईजना पक्राउ

    लमही– दाङमा पार्किङ गरेर राखेका सवारीसाधन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं. ५, रातोडाँडा निवासी २६ वर्षीय रोषण भेट्वाल र लमही नगरपालिका वडा...

  • तीन दिन भारी बर्षाको सम्भावना

    तीन दिन भारी बर्षाको सम्भावना

    आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा बर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको शनिबारको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबार मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । शनिबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन /चट्टयाङ्गसहित हल्कादेखि...