July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

१ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

१ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो । मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको…

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

भैरहवा, वैशाख २९ । रुपन्देहीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिडको प्रभाव झन बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञाको अवधि…

  • अक्सिजन सकिएको १५ मिनेटमै तीनको मृत्यु

    अक्सिजन सकिएको १५ मिनेटमै तीनको मृत्यु

    भैरहवा, वैशाख २९ । हिजोदेखि नै अक्सिजन अभाव हुनसक्ने स्वास्थ्यकर्मीहरुले जनाउ दिएका थिए । तर, व्यवस्थापन हुनसकेन । विरामीको चाप अत्यधिक छ, क्षमताले धान्न सक्ने अवस्था नै छैन । अक्सिजनकै सहरामा भुइँमा राखेर भए पनि उपचार भइरहेको छ । यो...

  • कोरोनाले एमाले नेता चौलागाईंको ज्यान गुम्यो

    कोरोनाले एमाले नेता चौलागाईंको ज्यान गुम्यो

    नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट...

  • अक्सिजन हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    अक्सिजन हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र...

  • जिसीको स्मृतिमा श्रद्धाञ्जली

    जिसीको स्मृतिमा श्रद्धाञ्जली

    बुटवल, वैशाख २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश सदस्य एवं रुपन्देही जिल्ला सचिव निर्मल जिसीको माता स्व. गंगादेवी जिसीको सम्झनामा आज मंगलवार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।पार्टी जिल्ला कमिटीले आयोजन गरेको कार्यक्रममा सहभागी वक्ताहरुले स्व.जिसी क्रान्तिकारी सबैको...

  • नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

    नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

    तिलोत्तमा, बैशाख २८ । रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकालाई अक्सिजन सहयोग गरेको छ । नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहजीकरण गर्न भन्दै अक्सिजन सहयोग गरेको हो ।अहिले रुपन्देहीमा अक्सिजन अभाव छ । नगरपालिकामा अक्सिजन...

  • बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँके, वैशाख २८ । बाँकेमा पछिल्लो १४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्य ६...

  • बुटवलमा १२ संक्रमितको मृत्यु

    बुटवलमा १२ संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २८ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा एकै रातमा १२ जना कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा ७ जना रुपन्देही छन् भने ३ जना कपिलवस्तु तथा प्युठान र नवलपरासीका १-१ जना...