July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

आज मातातीर्थ औँसी, श्रद्धा र भक्तिसाथ मनाइँदै

आज मातातीर्थ औँसी, श्रद्धा र भक्तिसाथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।…

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य झन जटिल

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य झन जटिल

भैरहवा, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको पारिवारिक स्रोतले बताएको छ। सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् । तस्वीरमा पनि सीता निकै कमजोर भएको र परिवारले सम्हालीरहेको…

  • निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    बेड अभावमा भैरहवास्थित भीम अस्पतालको बरण्डामा छट्पटाउँदै गरेको कोरोना संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खिचातानी छ । नेताहरु दल बदल्ने, कोही...

  • संकटका साथी

    संकटका साथी

    कोरोना संक्रमितको नजिक पर्न परिवारका सदस्य त डराउँछन भने चिनजानै नभएको संक्रमितको नजिक को पर्ला ? अझ यस्ता विरामीलाई अस्पताल लैजान/ल्याउन झनै समस्या छ । भनेको बेला एम्बुलेन्स पाइँदैन, निजी सवारीले चर्को शुल्क लिन्छन् । यस्तै, समस्यामा परेका संक्रमितका लागि...

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...

  • हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि...

  • राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, को को छन् भ्रमण दलमा ?

    राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, को को छन् भ्रमण दलमा ?

    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि आज बंगलादेश प्रस्थान गरेकी छिन् । उनी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश प्रस्थान गरेकी हुन्।   राष्ट्रपतिलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय...

  • अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

    अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

    एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ ।  उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी...

  • नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

    नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

    काठमाडौँ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन...