July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

पेस्तोलसहित एक पक्राउ

पेस्तोलसहित एक पक्राउ

भैरहवा– पेस्तोलसहित कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–११, जहदी चोकस्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँचका क्रममा पेस्तोल, म्याग्जिन र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११, जहदी बस्ने ३६ वर्षीय मन्नु भन्ने मातेश्वरप्रसाद यादव छन् । उनको साथबाट मेडइन युएसए ७.६५ लेखिएको पेस्तोल, पे स्तोलमा लोड गरिएको…

रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ – रेडपाण्डाको छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत छन् । उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा प्रतिबन्धित (रेडपाण्डा) को छाला बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले…

  • अटोमेटिक पेस्तोलसहित बाँकेमा एक पक्राउ

    अटोमेटिक पेस्तोलसहित बाँकेमा एक पक्राउ

    नेपालगंज– अटोमेटिक पेस्तोलसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, पुरैनाका अजिज अहमद शेषको साथबाट अटोमेटिक अमेरिकन पेस्तोल बरामद भएको प्रहरीले बताएको छ । गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१९, फुटाहाबाट शेषलाई सो...

  • मृगौला पीडितको उपचारमा लायन्स ग्रिन सिटीको सहयोग

    मृगौला पीडितको उपचारमा लायन्स ग्रिन सिटीको सहयोग

    भैरहवा– लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले मृगौला पीडित प्रवीण परियारलाई आर्थिक सहयोग गरेको छ । सिद्धार्थनगर–९, भाग्यपथमा कोठा भाडामा लिई परिवारसहित बस्दै आएका परियारको केही महिना अगाडि मृगौला फेल भएको थियो । क्लबले परियारको उपचारमा ५१ हजार रुपैयाँ सहयोग...

  • किर्ते गरी नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित ३ पक्राउ

    किर्ते गरी नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित ३ पक्राउ

    दाङ – नागरिकता दिलाउन किर्तेगरी सिफारिस गरेको आरोपमा दाङमा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्। झुटो र किर्ते कागजात तयार पारेर नागरिकता सिफारिस गरेको आरोपमा राजपुर गाउँपालिका– ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पक्राउ परेका हुन्। वडाध्यक्ष खड्कासँगै भीमबहादुर...

  • रुपन्देहीमा लागूऔषधसहित तीन पक्राउ

    रुपन्देहीमा लागूऔषधसहित तीन पक्राउ

    भैरहवा- रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१०, बेमतेनीका १८ वर्षीय दिलबहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९, भलवाडका २४ वर्षीय रमेशबहादुर आचार्य र वाणगंगा, जिनुवाका २५ वर्षीय रमेश मरासिनी छन् । उनीहरुको साथबाट ५ ग्राम...

  • दाङमा चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ

    दाङमा चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ

    दाङ– मोटरसाइल चोरीका संलग्न गिरोहलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । १३ वटा चोरिका मोटरसाइकिल र एक जना भारतीय नागरिकसहित ८ जनाको चोरी गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट असइ युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी...

  • बालिका बलात्कार अभियोगमा दुई युवा पक्राउ

    बालिका बलात्कार अभियोगमा दुई युवा पक्राउ

    दाङ– बालिका बलात्कार आरोपमा तुलसीपुरमा दुई पक्राउ परेका छन् । होटलमा राखेर बालिका बलात्कार गरेको अभियोगमा रोल्पाका दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–२ का २३ वर्षीय देवराज ओली र १९ वर्षीय पोखरराज ओली छन् ।...

  • मानवीय गतिविधिले वन्यजन्तुको आक्रमण बढ्दो

    मानवीय गतिविधिले वन्यजन्तुको आक्रमण बढ्दो

    अन्तरक्रियामा सहभागीहरु । तस्बिर : पब्लिक कुरा बर्दिया– निकुंज क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा वन्यजन्तुको आक्रमण बढेको छ । पछिल्लो एक वर्षमै वन्यजन्तुले बर्दियामा गरेको मानवीय क्षतिलाई हेर्दा निकुंज क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएको पुष्टि हुन्छ । बर्दिया राष्ट्रिय निकुंजका...