लुम्बिनीमा जसपा प्रदेशसभा सदस्य निर्मलाले गरिन सपथ ग्रहण
- पब्लिक कुरा
- २०७८ भाद्र २३
- 2.5K Shares
बुटवल– लुम्बिनी प्रदेशसभा सदस्य निर्मला भट्टराई मुडभरीले सपथ ग्रहण गरेकी छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट निर्वाचित समानुपातिक सांसद मुडभरीले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन् ।
लुम्बिनी प्रदेश सभाको विषयगत समितिको सभाहलमा सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई मध्यान्न सपथ ग्रहण गराएका हुन् । पार्टीको ह्वीपविपरीत शंकर पोखरेल नेतृत्वको निवर्तमान सरकारमा सहभागी भएपछि पार्टीले कल्पना पाण्डे लम्साललाई कारवाही गरेको थियो ।
पार्टीको कारबाही पछि लम्साल पदमुक्त भएकी थिइन् । उनको ठाउँमा जसपाले मुडभरीलाई सांसद बनाउन सुफारिस गरेको थियो । सोहीअनुसार निर्वाचन आयोगले मुडभरीलाई निर्वाचित गरेको हो ।
- लम्बियो रवि लामिछानेको थुनछेक बहस, थुनामै राख्न सरकारी वकिलको दलिल
- गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू
- रूपन्देही सुपरलिगः वेष्टर्न ४४ रनले विजयी
- थुनछेक बहसः रविलाई श्रीमतीको जिम्मा लगाएकोमा सरकारी वकिलको आपत्ति
- भैरहवामा चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
- २७ लाखभन्दा धेरै मूल्यका अवैध सामान बरामद
- रूपन्देही अदालतमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु
- सवारी जाँचका क्रममा जथाभावी चावी नथुत्न अदालतको आदेश
- बाँकेमा २० प्रजातीका चरा भेटिए
- रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित, थुनछेक बहसको तयारी
-
पत्रकार न्यौपानेसहित तीनजना सम्मानित
२०८१ माघ ५ -
भूकम्पको उच्च जोखिममा नेपालगञ्ज
२०८१ माघ ३
प्रतिकृया दिनुहोस्