तरकारी नविकेपछि गाईभैंसीलाई खुवाउँदै रुपन्देहीका किसान, भारतबात आयत रोकिएन
तरकारी बिक्री नभएपछि गाईभैँसीलाई खुवाउँदै रुपन्देहीका किसान । तस्बिरः पब्लिक कुरा भैरहवा, वैशाख २८ । तिलोत्तमा नगरपालिका–१४, जितपुरका जितबहादुर केवटले केही दिन यता पालेका गाईभैँसीको खानकीमा परिवर्तन गरेका छन् । दैनिक घाँस र दाना पानी खानेकुरामा हुन्थ्यो । अहिले थरिथरिका...





