मोटरसाइकल दुर्घटनामा रुपन्देहीमा एक युवाको मृत्यु

- पब्लिक कुरा
- २४ भाद्र २०७८
- 3.2K Shares

तिलोत्तमा – मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीमा एक जना युवाले ज्यान गुमाएका छन् । जिल्लाको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित भित्री सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–२ का १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते खरेलको उपचारका क्रममा मणिग्राममास्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।

- मन्त्री पाण्डेयबाट प्रेसका अपेक्षा
- तीन महिनादेखि सिटामोल अभाव
- राजनीतिले थलिएको कृषिक्षेत्र
- दुर्गममा निःशुल्क स्तन क्यान्सर शिविर, दुई सयजना लाभान्वित
- सन्तान जन्माउने योजनामा हुनुहुन्छ ? जानी राख्नुस् यी कुरा
- संघबाट लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण
- अवैध कुखुराका चल्ला प्रहरीद्वारा बरामद
- आज विश्व दूध दिवस
- एनआईसी एशियाद्वारा दुर्घटना बीमावापत १० लाख प्रदान
- के थपिएको नागरिकता विधेयकमा ? अब कस्ता नागरिकले कसरी पाउँछन् नागरिकता ?
-
भजन गाउँदै सडकमा फोहोर
१६ जेष्ठ २०८० -
पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्छः मन्त्री पाण्डेय
१७ जेष्ठ २०८०
प्रतिकृया दिनुहोस्