May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

देश

होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

भैरहवा, जेठ ३ । माइती नेपाल आवधिक गृह भैरहवाले रुपन्देहीको बेलहिया नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार होल्डिङ सेन्टरमा पुगेर संस्थाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, प्रहरी प्रमुख मनोज केसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । माइती नेपालले चाउचाउर, विस्कुट…

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक सोमबार अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरे । अध्यक्ष यादवले जिल्लास्थित सरकारी अस्पतालको…

  • बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँके, जेठ ३ । कोरोना भाइरस संक्रमणबाट सोमबार बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एक÷एकजना छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४८ वर्षीया...

  • कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

    कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

    सुर्खेत, जेठ ३ । कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा...

  • बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    बाँके, जेठ ३ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्म यति धेरै संक्रमितहरुको मृत्यु भएको हो । मृतकमध्ये ३ जना बर्दिया, २ जना बाँके...

  • तापक्रम नापेर घर पठाउँदा जोखिम

    तापक्रम नापेर घर पठाउँदा जोखिम

    भैरहवा, जेठ ३ । लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बने पनि यहाँका ठूला सीमा नाकामा पर्याप्त सावधानी छैन । छिमेकी मुलुक भारतका कोरोना प्रभावित सहरबाट आएका सर्वसाधरणलाई ज्वरो नापेर सिधै घर पठाउने गरिएको छ । यसरी पठाइएका व्यक्ति केही दिनपछि...

  • एक लाख संक्रमित घरमै

    एक लाख संक्रमित घरमै

    देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र...

  • कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका...