July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

घरायसी भन्दै बिना भन्सार धेरै सामान ल्याउन भैरहवा नाकामा कडाइ

घरायसी भन्दै बिना भन्सार धेरै सामान ल्याउन भैरहवा नाकामा कडाइ

भैरहवा–घरायसी प्रयोजनका नाममा सिमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्राउने क्रमलाई नियन्त्रण गर्न भैरहवा नाका लगायत् रुपन्देहीसंग जोडिएका सवै सिमा नाकामा कडाइ गरिएको छ । घरायसी प्रयोजनका नाममा व्यवसायिक कारोवारका लागि भारतमा खरिद गरी सामान ल्याउने र पटक पटक भारतीय बजारमा पुगेर सामान ओसार्ने पेशेवर तस्करीलाई नियन्त्रण गर्न भैरहवा भन्सार कार्यालय र शसस्त्र प्रहरी बलको…

युद्ध र इन्धन मूल्यबृद्धिको मार पर्यटनमा

युद्ध र इन्धन मूल्यबृद्धिको मार पर्यटनमा

भैरहवा – मध्य पूर्व एसियामा भइरहेको इरान–इजरायल–अमेरिका युद्धका कारण हवाई उडान कटौतीकासँगैं इन्धनमा मूल्यबृद्धि भएको छ । यसको असर नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा परेको छ । उडान कटौंती र इन्धन मूल्यबृद्धिको मारमा लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, बर्दिया लगायत पर्यटकीय गन्तव्य पनि परेका छन् । बर्दियाको ठाकुरद्वारा पर्यटक बिहीन जस्तै छ । युद्धका कारण इन्धन…

  • पाकिस्तानी महिलाका श्रीमान् पनि काठमाडौंबाट पक्राउ

    पाकिस्तानी महिलाका श्रीमान् पनि काठमाडौंबाट पक्राउ

    भैरहवा– गहना चोरी आरोपमा कपिलवस्तुबाट पक्राउ परेका दुई पाकिस्तानी महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । एयर अरेबियाको जहाजमार्फत मुलुक छाड्न लागेका उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । गत चैत ३० गते कपिलवस्तुको तौलिहवा र चन्द्रौटा...

  • चल्न थाल्यो लू, सावधानी अपनाउन जरुरी

    चल्न थाल्यो लू, सावधानी अपनाउन जरुरी

    भैरहवा– तापक्रम बृद्धि हुन थालेसंगै भैरहवा र आसपास तराइका क्षेत्रमा तातो हावा (लु) चल्न थालेको छ । दिउँसोमा चल्न थालेको तातो हावाले भैरहवा क्षेत्रको सामान्य दैनिक जनजिवनलाई प्रभावित बनाएको छ । नयाँ बर्ष आरम्भ भएसंगै भैरहवा क्षेत्रमा बढ्दो गर्मीको महशुस...

  • भारतीय गाडीको ओभरलोड रोक्न रूपन्देहीका ढुवानी व्यवसायीको माग

    भारतीय गाडीको ओभरलोड रोक्न रूपन्देहीका ढुवानी व्यवसायीको माग

    भैरहवा– नेपाल र भारतमा पेट्रोलियम पदार्थको फरक मूल्य कायम हुँदा ढुवानी व्यवसायी मर्कामा परेका छन् । नेपालमा भन्दा भारतमा डिजेल लगायत पेट्रोलियम पदार्थ सस्तो मूल्यमा विक्री भइरहेको छ । यहाँ डिजेलको मूल्य उच्च रहेका बेला भारतीय मालबाहक गाडीले सस्तो इन्धन...

  • मनाइयो जीतगढी उत्सव, राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल

    मनाइयो जीतगढी उत्सव, राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताएका छन् । बुटवलमा सोमबार आयोजित जीतगढी विजय उत्सव समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र...

  • रोटी–बेटीको सम्बन्धमाथि ठाडो हस्तक्षेप !

    रोटी–बेटीको सम्बन्धमाथि ठाडो हस्तक्षेप !

    नेपाल–भारतको सम्बन्ध केवल राजनीतिक सम्बन्ध होइन, यो त हजारौं वर्ष अघि स्थापित बैवाहिक सम्बन्ध स्थापनादेखि नै रहँदै आएको छ । त्रेता युगमा श्रीराम मिथिलाकी राजकुमारीलाई बिवाह गर्न जनकपुर आएको होस् या त फेरि आधुनिक नेपाली इतिहासमा नेपालका शाह वंशीय राजाहरु–राणाहरुले...

  • बुटवलका फुटपाथ खाली गराउने अभियानमा नगर प्रहरीको भूमिका ‘आलोचित’

    बुटवलका फुटपाथ खाली गराउने अभियानमा नगर प्रहरीको भूमिका ‘आलोचित’

    भैरहवा– बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरभित्र फुटपाथ अतिक्रमण गरेर भइरहेको व्यवसायमा ‘ब्रेक’ लगाएर सुन्दर नगर बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । ‘बस्न लायक बुटवल’ उनले तय गरेको नारा नै हो । उपमहानरको फुटपाथ खाली गराउने अभियानको समर्थन भइरहेको छ...