July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

लुम्बिनी प्रदेशका उद्यमीलाई सीप विकास कार्यक्रम

लुम्बिनी प्रदेशका उद्यमीलाई सीप विकास कार्यक्रम

भैरहवा– नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा लुम्बिनी प्रदेशका लगानीकर्तालाई दक्षता बृद्धि कार्यशाला सुरु भएको छ । प्रदेश अन्तर्गत विभिन्न ३५ जना उद्यमीलाई सोमबारबाट दुई दिने सीप विकास कार्यशाला सञ्चालन गरिएको हो । रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा लगायत जिल्लाबाट १८ देखि ५० वर्ष उमेर समूहका सहभागी रहेका छन् । व्यापार, लगानी र अन्वेषणमा सामूहिक रुपमा काम गर्ने…

भन्सारमा सहजीकरण गर्न पश्चिम नवलपरासीका सांसदको माग

भन्सारमा सहजीकरण गर्न पश्चिम नवलपरासीका सांसदको माग

परासी– नेपाल–भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा परेको भन्दै सांसदहरुले आवाज उठाउन थालेका छन् । भन्सार विभागले राजस्व चुहावट नियन्त्रण र आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले भन्सार ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । यसअन्तर्गत, अब भारतबाट नेपाल प्रवेश गर्ने…

  • लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

    लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

    दाङ– लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । सातौं अधिवेसनको आइतबार बसेको १२ औं बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।...

  • बुटवलमा ज्ञान आर्जनका लागि महायज्ञ

    बुटवलमा ज्ञान आर्जनका लागि महायज्ञ

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा बैशाख ७ गते (सोमबार) देखि श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री भुवनेश्वरी भगवती मन्दिर सेवा समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि महायज्ञको तयारीबारे जानकारी...

  • भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप’ हुँदै, विजेता टीमलाई १११,१११

    भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप’ हुँदै, विजेता टीमलाई १११,१११

    भैरहवा– भैरहवामा ‘खुकुरी टी-ट्वान्टी कप-२०८३’ क्रिकेट प्रतियोगिता हुने भएको छ । यही वैशाख ८ देखि १५ गतेसम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक संस्था लुम्बिनी खुकुरी क्लबले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो...

  • बैंक भौचर भरेर दाखिला गरिएको रकम गयो कहाँ ?

    बैंक भौचर भरेर दाखिला गरिएको रकम गयो कहाँ ?

    कपिलवस्तु– बैंकमा भौचर भरेर खातामा रकम जम्मा गरेपछि सम्बन्धित बैंक खातामा भौचरमा उल्लेख गरिए अनुरुपको रकम जम्मा हुने गर्छ । यो विश्वव्यापी बैकिगं प्रचलन तथा नियम नै हो । तर, कपिलवस्तु जिल्लामा रहेको एउटा अस्पतालमा भने यसरी बैंक भौचर भरेर...

  • शैक्षिक गुणस्तरियता कायम गर्न तिलोत्तमामा शिक्षा क्षेत्र सुधार कार्यक्रम लागू

    शैक्षिक गुणस्तरियता कायम गर्न तिलोत्तमामा शिक्षा क्षेत्र सुधार कार्यक्रम लागू

    भैरहवा– प्रतिबिद्यार्थी लागत घटाउँदै शैक्षिक गुणस्तरियता कायम गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्र सुधार कार्यक्रम अगाडि बढाएको छ । शिक्षा क्षेत्र सुधार कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा नगरभित्रका बिद्यालयहरुमा तह मिलान गरी एकिकरण (मर्ज) प्रक्रियालाई नगरपालिकाले अगाडि बढाएको हो । यो...