July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

देश

बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता

बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता

भैरहवा–स्थलमार्गबाट मुलुकमैं सर्वाधिक पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गरिएको छ । लामो समयदेखि बेलहिया बजार क्षेत्र व्यवस्थापन र सौन्दर्यकरणको माग गरेपनि सुनुवाई नभएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । दैनिक पर्यटक ओहोर दोहोर गर्ने नाका स्थलमा भद्रगोल ट्राफिक व्यवस्थापन, सडकमै मालवाहक सवारीका साधन पार्किङले कुरुप बनेको छ । उक्त क्षेत्रमा…

सिद्धार्थनगरः खेल पूर्वाधार विकाससँगै खेलाडी उत्पादन र प्रोत्साहनमा जोड

सिद्धार्थनगरः खेल पूर्वाधार विकाससँगै खेलाडी उत्पादन र प्रोत्साहनमा जोड

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतियोगिता, खेल पूर्वाधार निर्माण तथा सहयोग, खेलाडी सम्मान तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवालाई खेलमार्फत अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने उद्देश्यसहित नगरपालिकाले वार्षिक बजेटमा यस्ता कार्यक्रम समेटेर निरन्तर लगानी गर्दै आएको छ । २०७९ मा अहिलेका जनप्रतिनिधि निर्वाचित भएपछि सिद्धार्थनगरले खेलकुद क्षेत्रलाई…

  • बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्न लुम्बिनी–वाराणसी ट्राभल मार्ट

    बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्न लुम्बिनी–वाराणसी ट्राभल मार्ट

    भैरहवा– लुम्बिनी होटल संघले बुद्ध जन्मस्थलको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तारका लागि लुम्बिनी–वाराणसी ट्राभल मार्ट तथा ‘फ्याम ट्रिप’ आयोजना गरेको छ । सोमबारदेखि तीन दिनसम्म लुम्बिनीमा सञ्चालन हुने मार्टमा नेपाल र भारतका विभिन्न स्थानबाट ट्राभल तथा टुर अपरेटर सहभागी...

  • कपिलवस्तु प्रहरीद्वारा स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ बरामद

    कपिलवस्तु प्रहरीद्वारा स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ बरामद

    कपिलवस्तु— कपिलवस्तु प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेको छ । प्रहरीको जिल्लाको पकडी–चाकलचौडा सडकखण्डस्थित मायादेवी गाउँपालिका–२, अभिरावबाट स्रोत नखुलेको करिब साढे ५ लाख रुपैयाँ बरामद गरेको हो । पकडीबाट चारकचौडातर्फ जाँदै गरेको लु३५प ८९५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सिटमुनी...

  • गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

    गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

    गुल्मी– सफारी जिप दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–८, गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा सोमबार बिहान पिज दुर्घटना भएको हो । जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते...

  • लुम्बिनीमा बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने

    लुम्बिनीमा बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने

    दाङ– लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने...

  • गौतमबुद्ध आई केयर सेन्टरद्वारा ५० जनाको निःशुल्क मोतियाबिन्दुको उपचार

    गौतमबुद्ध आई केयर सेन्टरद्वारा ५० जनाको निःशुल्क मोतियाबिन्दुको उपचार

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियास्थित गौतमबुद्ध आई केयर सेन्टरले लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा ५० जना मोतियाबिन्दु विरामीको निःशुल्क शल्यक्रिया र उपचार सुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबारबाट उक्त शिबिर सुरु भएको हो । पहिलो दिन बिरामीको आँखा जाँच गरेर...