July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

देश

मर्चवारीमाईमा निर्माण सकिएको हप्तादिनमै नाली भत्कियो, जनप्रतिनिधि र कर्मचारी बचाउमा उत्रिए

मर्चवारीमाईमा निर्माण सकिएको हप्तादिनमै नाली भत्कियो, जनप्रतिनिधि र कर्मचारी बचाउमा उत्रिए

भैरहवा – रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७, बगौंलीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको नाली निर्माण पूरा भएको एक सातामै भत्किएको छ । पानी परेर जमेको हिलो सफा नगरी हतार–हतार निर्माण गरिएकाले नाली भत्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । यसरी भत्किएको नाली बुधबारसम्म उठाइएको छैन । गाउँपालिकाले नयाँ नाली निर्माणका लागि ईंटा झारेको छ । स्थानीयका…

भीम अस्पतालमा चिकित्सकको कमीले बिरामी समस्यामा

भीम अस्पतालमा चिकित्सकको कमीले बिरामी समस्यामा

भैरहवा– दरबन्दीमा रहेर सेवा दिँदै आएका चिकित्सकको सरुवा हुने र करारमा रहेका चिकित्सकले राजीनामा दिन थालेपछि भैरहवास्थित भीम अस्पतालमा चिकित्सकको अभाव हुन थालेको छ । बिभिन्न बिशेषज्ञ सेवासहितको चिकित्सकिय उपचार दिँदै आएको अस्पतालमा चिकित्सकको अभावले उपचारका लागि आउने बिरामी प्रभावित हुन थालेका छन् । जिल्ला अस्पतालसमेत रहेको यहाँ पछिल्लो समयमा छाला रोग र सर्जनबिहीन अवस्थामा…

  • दुई महिनामा साढे तीन सय दुर्घटना

    दुई महिनामा साढे तीन सय दुर्घटना

    भैरहवा – निगरानी, कारवाही र जनचेतनामूलक अभियान सञ्चालन गरिए पनि लुम्बिनी प्रदेशमा दुर्घटनामा कमी आएको छैन । राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार वैशाख र जेठमा मात्रै लुम्बिनीमा ३ सय ३९ गाडी दुर्घटना भएका छन् । तीनमा १...

  • बुधबार लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

    बुधबार लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

    दाङ– लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक भोलि बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सभामुख तुलाराम घर्तीमगरको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म छन् । बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी...

  • उपभोक्तामाझ ‘मायालु छाप’ छाडिरहेको ‘माया तेल’

    उपभोक्तामाझ ‘मायालु छाप’ छाडिरहेको ‘माया तेल’

    भैरहवा– उद्योगको इतिहास लामो छैन । तर, छोटो समयमै बजारमा प्रभाव राम्रो छ । गुणस्तरीयतामा कुनै कमी नभएकै कारण सबैले रुचाएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा उद्योग रहेको शनसाइन फूड्स प्रालिले विगत तीन वर्षदेखि ‘माया ब्रान्ड’का विभिन्न खाने तेल...

  • स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि बेसारको ब्रान्डिङ र बजारीकरण

    स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि बेसारको ब्रान्डिङ र बजारीकरण

    गुल्मी–स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि गुल्मीको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ तथा बजारीकरण सुरु गरिएको छ । स्थानीय स्तरमै उद्यमशीलताको विकास र महिलाहरूको आर्थिक आत्मनिर्भरताका लागि मालिका गाउँपालिका–२ दर्लिङस्थित ‘दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारी संस्था’ ले व्यावसायिक रूपमा बेसार...

  • कपिलवस्तु कारागारका कैदीबन्दीलाई बोरामा हालेर कुटपिट गरेपछि तनाव

    कपिलवस्तु कारागारका कैदीबन्दीलाई बोरामा हालेर कुटपिट गरेपछि तनाव

    कपिलवस्तु– नेपालका कारागारमा बेलाबेलामा झडप र कुटपिटका घटना भइरहेका हुन्छन् । कारागार भित्र झडपका कारण हत्या–हिंसा समेत हुने गरेका छन् । यसैक्रममा जिल्ला कारागारमा शनिवारबाट कैदीबन्दीबीच झगडाले तनाव भइरहेको छ । कपिलवस्तु कारगारको २ नम्बर ब्लक शनिवारदेखि अशान्त छ ।...