May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

पाल्पा पूर्णसंस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा पूर्णसंस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा– पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् । मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धीलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको जनाए । उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण…

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नलाई हराएपछि जेआरलाई रेलिगेशनबाट जोगिने आश

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नलाई हराएपछि जेआरलाई रेलिगेशनबाट जोगिने आश

भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ । उसले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले हराउँदै जित निकालेको हो । हारका बाबजुत मेलवर्न सेमिफाइनल पुगिसकेको छ भने आजको जितले जेआर रेलिगेशनबाट जोगिने झिनो आशा अझै बाँकी छ । भैरहवास्थित सिद्धार्थ…

  • बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

    बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

    भैरहवा– पछिल्ला केही दिनयता तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै गएको छ । चर्को घाम र तातो हावाले दैनिक ज्याला मजदुरी तथा साना व्यापार गरेर जीविकोपार्जन गर्ने वर्गलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । खुला आकाशमुनी बस्दै दिनभरि काम गर्नुपर्ने बाध्यताले...

  • अव्यवस्थित बसोबासीद्वारा राष्ट्रिय संघर्ष समिति गठन

    अव्यवस्थित बसोबासीद्वारा राष्ट्रिय संघर्ष समिति गठन

    भैरहवा– अव्यवस्थित बसोबासी एवं भूमिहीनको रुपन्देहीको बुटवलमा भएको भेलाले आगामी दिनमा काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने निर्णय सहित राष्ट्रिय समन्वय समिति गठन गरेको छ । अगुवा खगेन्द्र पौडेलको अध्यक्षमा ७५ सदस्यीय समिति गठन गरिएको हो । बुटवलमा आइतबार र सोमबार भएको...

  • दुई लाख घुससहित भैरहवाबाट पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्दा दायर

    दुई लाख घुससहित भैरहवाबाट पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्दा दायर

    भैरहवा– अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालयले मालपोत कार्यालय, भैरहवका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। यसअघि अख्तियारले घुस रकमसहित खाम्चालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । जग्गाको नयाँ श्रेस्ता...

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा

    भैरहवा- वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै वेष्टर्न सेमिफाइनल पुगेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट...

  • दुग्ध विकास संस्थानको क्षमता विस्तारमा मुख्यमन्त्री आचार्यको जोड

    दुग्ध विकास संस्थानको क्षमता विस्तारमा मुख्यमन्त्री आचार्यको जोड

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग सोमवार भएको...