July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

देश

लिपमोटर ‘बी १०’ टप भेरियन्टको मूल्य ५ लाख घट्यो, अब बुटवलमै पाइन्छ ५४ लाख ९९ हजारमा

लिपमोटर ‘बी १०’ टप भेरियन्टको मूल्य ५ लाख घट्यो, अब बुटवलमै पाइन्छ ५४ लाख ९९ हजारमा

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका चोकमा अवस्थित लिपमोटर गाडीहरूको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ । नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको मूल्यमा ५ लाख रुपैयाँ घटाएको हो । उक्त कारको साविकको मूल्य ६० लाख थियो…

रूपन्देहीमा न्यून क्षमताका अस्पतालमा जोखिमपूर्ण सेवा सञ्चालनप्रति चिन्ता, काउन्सिलद्वारा निर्देशन

रूपन्देहीमा न्यून क्षमताका अस्पतालमा जोखिमपूर्ण सेवा सञ्चालनप्रति चिन्ता, काउन्सिलद्वारा निर्देशन

भैरहवा– आवश्यक पूर्वाधार र जनशक्ति विनै विभिन्न अस्पतालहरुमा शल्यक्रिया र सुपर–स्पेसालिटी सेवाहरू सञ्चालन भइरहेको भन्दै नेपाल मेडिकल काउन्सिलले कडाई गरेको छ । सरोकारवालाले यसबारे चिन्ता व्यक्त गर्दै काउन्सिलमा निवेदन दिएका थिए । काउन्सिलले सूचना जारी गर्दै सचेत गराएको हो । पछिल्लो समय रूपन्देही लगायत देशका विभिन्न स्थानमा न्यून शय्या (१५–२५ बेड) क्षमताका अस्पतालहरूमा आवश्यक पूर्वाधार,…

  • वन्यजन्तुु रोक्न ४० किलोमिटर क्षेत्रमा तारजाली

    वन्यजन्तुु रोक्न ४० किलोमिटर क्षेत्रमा तारजाली

    बर्दिया– बर्दिया निकुञ्जबाट बस्ती प्रवेश गर्ने वन्यजन्तु रोक्न ४० किलोमिटर तारजाली गरिएको छ । डिभिजन वन कार्यालय र सामूदायिक वन उपभोक्ता समूहले वनको सिमानामा तारजाली लगाउन थालेका हुन् । हालसम्म ४० किमी वनक्षेत्रमा तारजाली लगाइसकेको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको...

  • लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    भैरहवा – लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रस्तावित बजेटबारे सत्तापक्षकै सांसदले पूनर्लेखन हुनुपर्ने माग गरिरहेका छन् । सत्तापक्षीय सांसदले अवरोध सिर्जना गरिरहेका बेला सरकारका जिम्मेवार मन्त्रीले बजेटमा हालीमुहाली र मनपरि गरेको खुलेको छ । वर्तमान सरकारका जिम्मेवार...

  • विपद रोकथामका लागि परम्परागत तयारी

    विपद रोकथामका लागि परम्परागत तयारी

    रुपन्देही – पश्चिम तराईस्थित कपिलवस्तु लगायत जिल्लामा यस वर्ष विपदको कुनै तयारी छैन । जिल्ला प्रशासनले यस वर्ष पनि विपद् प्रतिकार्यको परम्परागत ढंगले तयारी गरिरहेको छ । जिल्लामा छलफल र बैठक बाहेक स्रोत जुटाउने काममा खासै ध्यान गएको पाइँदैन् ।...

  • पालिकाको बजेटमा मनपरीः मर्चवारीमाईमा ‘जनता’बिनै सार्वजनिक सुनुवाई

    पालिकाको बजेटमा मनपरीः मर्चवारीमाईमा ‘जनता’बिनै सार्वजनिक सुनुवाई

    भैरहवा– मर्चवारीमाई गाउँपालिका भन्दा करिब एक किलोमिटर दक्षिण खैरास्थित पुरानो टहरो बाहिर शुक्रबार केही गाडी र मोटरसाइकल पार्किङ गरिएका थिए । उक्त टहरोभित्र गाउँपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको थियो । हलमा कर्मचारी र जनप्रतिनिधिको जमघट थियो । साँघुरो घर र...

  • ऐतिहासिक गाथासँग फूलबारी जोडिएको छः प्रदेश प्रमुख घर्तीमगर

    ऐतिहासिक गाथासँग फूलबारी जोडिएको छः प्रदेश प्रमुख घर्तीमगर

    बुटवल– सामरिक महत्व बोकेको बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिकोे ३० औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । शुक्रबार समितिको सभाहलमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले उद्घाटन गर्दै नेपालको गौरव र सामरिक महत्वका सेनवंशीय...

  • पत्रकारलाई प्रमुख प्रशासकीयको प्रश्नः कसले पठाएर आउनु भो ?

    पत्रकारलाई प्रमुख प्रशासकीयको प्रश्नः कसले पठाएर आउनु भो ?

    चार दिन अगाडिको प्रसंग हो । रुपन्देहीको मर्चवारीमाई–७, स्थित बगौलीमा नयाँ निर्माण गरिएको नालाको एउटा पर्खाल ढलेको थियो । निर्माणका क्रममै नालाको एकापट्टीको पर्खाल भत्किएपछि स्थानीय बासिन्दा र मर्चवारका बासिन्दाले निर्माणकार्य प्रति रोष प्रकट गरिरहेका थिए । बगौलीमा निर्माण भइरहेको...