July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

देश

लुम्बिनी प्रदेशले गर्‍यो ६७ प्रतिशत बजेट खर्च, कस्तो छ मन्त्रालयगत खर्च प्रगती ?

लुम्बिनी प्रदेशले गर्‍यो ६७ प्रतिशत बजेट खर्च, कस्तो छ मन्त्रालयगत खर्च प्रगती ?

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को असार २५ गतेसम्म कुल बजेटको ६७–१८ प्रतिशत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो । चालुतर्फ…

गुल्मीमा भेटिए २८७ जना कुपोषित बालबालिका

गुल्मीमा भेटिए २८७ जना कुपोषित बालबालिका

गुल्मी—गुल्मी जिल्लामा ६ महिनादेखि ५ वर्षमुनिका २ सय ८७ जना कुपोषित बालवालिका भेटिएका छन् । राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत स्वासथ्यकर्मी मार्फत् कुपोषित बालवालिकाको खोजी गत वैशाख महिनादेखि गरिएको थियो । कुपोषितमध्ये, २ सय ३८ जनामा शीघ्र कुपोषण र ४९ जनामा शीघ्र कडा कुपोषण अवस्थाका भेटिएका हुन् । ‘समयमै पहिचान, सही उपचारः कुपोषणमुक्त पुस्ताको आधार’…

  • प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

    प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

    परासी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने पहाडमा बर्सेनि हुने पहिरो, हिलो र घण्टौँ लामो ट्राफिक जामको दिगो विकल्पका रूपमा हेरिएको दुम्किबास–त्रिवेणी सडक खण्ड सुचारु गर्न पहल थालिएको छ । यो सडकखण्ड पूर्वी नवलपरासी (नवलपुर) र पश्चिम नवलपरासी (नवलपरासी)...

  • लुम्बिनी क्षेत्रको पर्यटनमा देखिएको तितो सत्य

    लुम्बिनी क्षेत्रको पर्यटनमा देखिएको तितो सत्य

    विशेषतः रुपन्देहीका प्रमुख सहर भैरहवा, बुटवल र लुम्बिनीको पर्यटन बेलहिया नाका हुँदै मुलुक भित्रिने भारतीयका साथै तेस्रो मुलुकबाट आउने बिदेशी पर्यटकमा निर्भर रहेको कुरामा दुईमत छैन । परम्परादेखि बेलहिया नाका पर्यटक आगमनका लागि मुख्य स्थलमार्ग हो । रुपन्देहीमा अहिले गौतमबुद्ध...

  • मल नहुँदा चिन्तामा किसान

    मल नहुँदा चिन्तामा किसान

    कपिलवस्तु– कपिलवस्तु नगरपालिका–९, जलरैयाका शिवरतन केवटले २० किलो सभा मन्सुली धानको वीउ छर्न डिएपी मल पाएनन् । ‘मन मानेन्,’ उनले भने, ‘बजारबाट झण्डै दोब्बर मुल्य तिर डिएपी ल्याएर धानको वीउ छरे ।’ तर मल राम्रो परेन् । जसरी सप्रिनु पथ्र्यो...

  • डेंगी संक्रमण नियन्त्रणका लागि सम्पूर्ण स्थानीय तहमा पत्राचार

    डेंगी संक्रमण नियन्त्रणका लागि सम्पूर्ण स्थानीय तहमा पत्राचार

    भैरहवा–डेंगी संक्रमणको जोखिम बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालयले मुलुकका ७५३ वटै स्थानीय तहलाई तीन महिनासम्म जनचेतना फैलाउनुका साथै लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पत्राचार गरेको छ । यस बर्षपनि वर्षायाम सुरु भएसँगै देशभर डेंगी संक्रमणको जोखिम तीव्र...

  • सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    भैरहवा–सिद्धार्थनगर नगरपालिका भित्रका साना–ठूला सडकका दायाँबायाँ नाला सफा नगरिएपछि वर्षातसँगैं डुवानको चिन्ता सुरु भएको छ । नगरभरिका नाला फोहोर, घाँस, लहरा र माटोले पुरिएका छन् । बुधबार रातिबाट वर्षा सुरु भएपछि बिहान अधिकांश स्थानमा नाला भरिएका छन् । एसियाली विकास...