March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देश

होलीमा रूपन्देहीमा ३१७ सवारी नियन्त्रणमा

होलीमा रूपन्देहीमा ३१७ सवारी नियन्त्रणमा

भैरहवा– सवारी नियम उल्लंघन गरेका ३ सय १७ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होली पर्वमा सोमबार नियम मिच्ने सवारीलाई नियन्त्रणमा लिइएको प्रहरी भनाई छ । प्रहरीका अनुसार मोटरसाइकल ३ सय ११, टेम्पो ३, जीप कार २ र ट्रक १ वटा गरी ३ सय १७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका…

ड्रिम युनिक रूपन्देही सुपरलिगः सैनामैना पाँच विकेटले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिगः सैनामैना पाँच विकेटले विजयी

भैरहवा– सैनामैना क्रिकेट क्लब भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’ खेलमा विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई ५ विकेटले पराजित गर्दै विजयी भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ५० ओभरमा ४६ ओभर ४ बल खेल्दै १ सय…

  • सुपर ओभरमा मदन भण्डारी एकेडेमी विजयी

    सुपर ओभरमा मदन भण्डारी एकेडेमी विजयी

    भैरहवा– रुपन्देहीमा जारी छैटौं खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडमीले जित हासिल गरेको छ । जिल्लाको तिलोत्तमा नगरपालिकास्थित एक्साट्रेक ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा मदन भण्डारीले सुपर ओभरमा वेष्टर्न क्रिकेट एकेडमीलाई पराजित गर्दै जित...

  • बजारमा होली पर्वको रौनक (तस्बिरहरू)

    बजारमा होली पर्वको रौनक (तस्बिरहरू)

    भैरहवा– होली पर्वको रौनक छाएको छ । प्रत्येक वर्ष फागुपूर्णिमा मनाइने होली पर्व पहाडी र हिमाली जिल्लामा हाज हर्षोल्लाससाथ मनाइरहेको छ । तराईक जिल्लाहरुमा होली भोलि सोमबार मनाइँदैछ । होली पर्व यस वर्ष आइतबार र सोमबार परेको छ । पहिलो...

  • मन्त्रीहरू ‘चोकचोक’मा ‘बरालिँदा’ लुम्बिनी सरकारको बजेट खर्च कमजोर

    मन्त्रीहरू ‘चोकचोक’मा ‘बरालिँदा’ लुम्बिनी सरकारको बजेट खर्च कमजोर

    भैहरवा– पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय सानाठूला दर्जन कार्यक्रममा सहभागी भए । प्रदेश राजधानी दाङस्थित मन्त्रालय उनी खासै गएका छैनन् । पछिल्लोपटक मात्रै होइन्, उनी प्रायः मन्त्रालय जाने गर्दैनन् । रुपन्देहीका चोकचोकमा आयोजना हुने स–साना कार्यक्रममा उनको...

  • होली पर्वः किन मनाइन्छ फरक–फरक दिन ?

    होली पर्वः किन मनाइन्छ फरक–फरक दिन ?

    भैरहवा– आज फागु पूर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन होली...

  • होलीले एकआपसमा भाइचारा स्थापित गरेको छः सभामुख घर्तीमगर

    होलीले एकआपसमा भाइचारा स्थापित गरेको छः सभामुख घर्तीमगर

    बुटवल– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थकाली समुदायको सांस्कृतिक पर्व तोरन्ल र होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । असत्यमाथि सत्यको जीतको भएको खुसीयालीमा धार्मिक मान्यताका साथ परापूर्व कालदेखि मनाउंँदै आएको होली पर्व आज पहाडी जिल्ला र भोली...

  • नेपाल कमर्शियल आर्टिष्ट संघ रूपन्देहीको अध्यक्षमा कोहाँर

    नेपाल कमर्शियल आर्टिष्ट संघ रूपन्देहीको अध्यक्षमा कोहाँर

    भैरहवा– नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीको अध्यक्षमा दिनेशमणि कोहाँर सर्वसम्मत चयन भएका छन् । संघको भैरहवामा सम्पन्न प्रथम अधिवेशन तथा वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा अशोक कुमाल,...

  • लुम्बिनीमा आज भारतीय कलाकार काकाली बोसको कार्यक्रम

    लुम्बिनीमा आज भारतीय कलाकार काकाली बोसको कार्यक्रम

    भैरहवा– भारतीय राजदूतावास काठमाडौं, स्वामीविवेकानन्द सांस्कृतिक केन्द्र र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आज (आइतबार) सांस्कृतिक कार्यक्रम हुने भएको छ । आज साँझ ५ बजे पछि आयोजना हुने कार्यक्रममा प्रख्यात भारतीय कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको...