सुस्ताको समस्या समाधानका लागि पहल, सरोकारवाला र सुस्तावासीबीच छलफल
पश्चिम नवलपरासी– एक साताअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानका लागि पहल थालिएको छ। एसएसबीको टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण सीमा...





