May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

देश

लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली

लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली

लुम्बिनी– दोस्रो कार्यकालका लागि लुम्बिनी होटल संघ, नेपालको अध्यक्षमा गोविन्दप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । संघको आज हुने अधिवेशनका लागि बुधबार भएको मनोनयनमा अधयक्ष पदमा ज्ञवालीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहेका ज्ञवाली यसअघि पनि सर्वसम्मत अध्यक्ष भएका थिए । निर्वाचन समितिका अनुसार…

लिस्नु कपको फाइनलमा फर्साटिकर र कपिलबस्तु-११ भिड्ने

लिस्नु कपको फाइनलमा फर्साटिकर र कपिलबस्तु-११ भिड्ने

भैरहवा- रुपन्देहीको कोटिहवामा बुधवार भएकाे २१ औं लिस्नु कप फुटवल प्रतियोगिताको दोस्राे सेमिफाइनल खेलमा पाल्पा-११ लाई हराउँदै कपिलबस्तु-११ फाइनल प्रवेश गरेको छ । तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपति माविको खेल मैदानमा बुधवार सम्पन्न खेलमा पाल्पा ११ लाई ०-१ गोल गर्दै कपिलबस्तु ११ ले फाइनल प्रतिष्पर्धामा आफूलाई सुरक्षित गरेको हो । खेलको मध्यान्तर पछिको २१ औं मिनेटमा…

  • नागरिकलाई संविधान प्रद्धत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

    नागरिकलाई संविधान प्रद्धत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

    भैरहवा– यहाँका सरोकारवालाले संविधानको पूर्ण र सफल कार्यान्वयन गर्दै संविधान प्रद्धत नागरिकका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा संविधान जारी भएको लामो समयसम्म पनि पूर्ण कार्यान्वयन नभएको भन्दै सबै दल, कर्मचारी र सरोकारवालाले तदारुकताका साथ संविधान कार्यान्वयन गरी...

  • लुम्बिनी सरकारले यसरी मनायो संविधान दिवस (फोटोफिचर)

    लुम्बिनी सरकारले यसरी मनायो संविधान दिवस (फोटोफिचर)

    दाङ– लुम्बिनी प्रदेश सरकारले विशेष समारोह आयोजना गरी संविधन दिवस बनाएको छ । ८ वर्ष अघि २०७२ असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो । त्यसयता हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा...

  • सावधानी नहुँदा सुत्केरी बचाउन मुस्किल

    सावधानी नहुँदा सुत्केरी बचाउन मुस्किल

    रोल्पा– लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा सुत्केरी बचाउन धौं–धौं हुन थालेको छ । जिल्लामा लामो समयदेखि सुत्केरी भएपछि ज्यान गुमाउने बढिरहेका छन् । सुरक्षित प्रसुती र रेखदेखका लागि धेरै संस्था स्थापना भएका छन् । त्यही अनुसार बजेट खर्च भइरहेको छ...

  • संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बनौंः सभामुख घर्ती मगर

    संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बनौंः सभामुख घर्ती मगर

    दाङ– लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्यका सबै तहतप्का गम्भिर र जिम्मेवार बन्नु पर्ने बताएका छन् । संविधान दिवस–२०८० को अवसरमा वुधवार शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले संविधान कार्यान्वयनमा देखिएको कमीकमजोरी सच्याएर...

  • संघीयता बलियो बन्न तीनै तहका सरकार अधिकार सम्पन्न हुनुपर्छः मुख्यमन्त्री

    संघीयता बलियो बन्न तीनै तहका सरकार अधिकार सम्पन्न हुनुपर्छः मुख्यमन्त्री

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जनताको अनवरत संघर्षको परिणाम स्वरुप जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत संविधान निर्माण गरी जारी भएको बताएका छन् । संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री चौधरीले भनेका छन्, ‘संविधान जारी भएको आज ८...

  • युसियमएस र रुपन्देही प्रहरीबीच स्वास्थ्य सेवामा छुट दिने सहमती

    युसियमएस र रुपन्देही प्रहरीबीच स्वास्थ्य सेवामा छुट दिने सहमती

    भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देही र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसियमएस)बीच प्रहरी कर्मचारीलाई स्वास्थ्य उपचारमा छुट दिने सहमति भएको छ ।जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त सहमति भएको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)...

  • बुटवलको बसपार्कमा स्नानगृहसहितको सुविधा सम्पन्न शौचालय निर्माण सुरु

    बुटवलको बसपार्कमा स्नानगृहसहितको सुविधा सम्पन्न शौचालय निर्माण सुरु

    बुटवल– रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधा सम्पन्न शौचालय निर्माण सुरु भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उक्त शौचालयको शिलान्याश गरेका छन् । १ करोड ८० लाख ८४ हजार लागतमा उपमहानगरले स्नानगृहसहितको शौचालय बनाउन लागेको हो ।...