May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

देश

बाघ देखाउन सिपालु भीम

बाघ देखाउन सिपालु भीम

भैरहवा- जिल्लाको ठाकुरबाबा–९, बेतनीका ३२ वर्षीय भीम चौधरी गाडी चालक हुन् । गुजाराका लागि चालक पेशामा छन् । उनको रुची वन र वन्यजन्तु अवलोकनमा छ । उनी नेचर गाइड (पथप्रदर्शक) हुन् । जुलोजिक सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल अन्तर्गत बाँकेको कोहलपुरस्थित फिल्ड अफिसमा चालक पदमा उनी कार्यरत छन् । निकुञ्जसित गाँसिएको गाउँमा जन्मिए । हुर्कदैं…

ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर

ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर

भैरहवा– डेडिकेटेड तथा ट्रंकलाइनको शुल्क बुझाउन विद्युत प्राधिकरणले ताकेता गरेपछि रुपन्देहीका उद्योगी तनावमा थिए । केही दिनदेखि आफूमाथिको अन्याय फेरि सुरु भएको बताउँदैं आएका उनीहरुलाई केही समय राहत भएको छ । उक्त विवाद केही समयका लागि समाधान भएको छ । डेडिकेटेड तथा ट्रंकलाइन नतिर्नेको लाइन काट्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेपछि विवाद पुनः सुरू…

  • नेम्वाङको निधनमा कसले के भने ?

    नेम्वाङको निधनमा कसले के भने ?

    भैरहवा– संविधान सभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । राति उनको निधन भएको हो । सरल स्वभावका नेता नेम्वाङको निधनमा सबैजसो दल र तिनका नेताले दुःख व्यक्त गरेका छन् । कसले के भने ?नेकपा एमालेका...

  • एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन

    एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन

    नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ । राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो । बिहान सवा ४ बजे नेम्वाङको...

  • दल फेरुवा यादव

    दल फेरुवा यादव

    भैरहवा– सिद्धार्थनगरको मेयर उम्मेदवार बन्न टिकट नदिएपछि तीन दशक लामो समय काम गरेको नेपाली काँग्रेस त्यागेर जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका मातृकाप्रसाद यादवले उक्त पार्टी पनि छाडेका छन् । उनी जसपा छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका...

  • बालकृष्ण खाँणको कुनै गल्ती छैन, चाँडै बाहिर आउनुहुन्छः सिटौला

    बालकृष्ण खाँणको कुनै गल्ती छैन, चाँडै बाहिर आउनुहुन्छः सिटौला

    भैरहवा- नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीले केन्द्रीय सदस्य बालकृष्ण खाँणको कुनै दोष नरहेको दावी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका पुर्पक्षका लागि थुनामा रहेका खाँणबारे उनले यस्तो धारणा राखेका हुन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर...

  • २६ लाख नगदसहित कर अधिकृत पक्राउ

    २६ लाख नगदसहित कर अधिकृत पक्राउ

    बाँके– आन्तरिक राजश्व कार्यालय, तुलसीपुर, दाङका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । श्री यएरलायन्सको विमानमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेका सापकोटा विमानस्थल सुरक्षाको चेकजाँचका क्रममा पक्राउ परेका...

  • अझै अघि बढ्न सकेन नौमुरे जलविद्युत् आयोजनाको काम, बजेट फ्रिज

    अझै अघि बढ्न सकेन नौमुरे जलविद्युत् आयोजनाको काम, बजेट फ्रिज

    भैरहवा– चुनावका बेला सधैं नारा बन्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम कछुवा गतिमा छ । आफूले जिते आयोजना सम्पन्न गर्न भूमिका खेल्ने आश्वासन बाँड्ने नेताहरु अहिले बेवास्ता गरिरहेका छन् । चुनावको मुखमा आयोजनाबारे खुबै नारा लगाएका अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित छोपबहादुर...

  • १३ वर्षदेखि पुल अलपत्र

    १३ वर्षदेखि पुल अलपत्र

    बर्दिया– जिल्ला सदरमुकाम गुलरियालाई बारबर्दिया नगरपालिकासित जोड्ने पुल १३ वर्षदेखि अलपत्र छ । पप्पु कन्स्ट्रसनले ०६८ सालबाट उक्त पुल निर्माण सुरु गरेको थियो । निर्माण पूरा भएर हस्तान्तरण नहुँदै शुरु गरेर ०७४ साल साउन २८ गते भाँसियो । पुल भाँसिएपछि...