December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

अरनी सहकारीमा आचार्य

भैरहवा– अरनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिद्धार्थनगरको २१ औं साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मधुसुदन आचार्यको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सचिवमा सिता भट्टराई, कोषाध्यक्षमा सरितादेवी पोखरेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रकाश सिग्देल, कृष्णप्रसाद शर्मा, कृष्णमुरारी पाण्डे, राधिका खरेल, मदन पौडेल छन् । यस्तै राजेन्द्रप्रसाद आचार्य संयोजक रहेको लेखा सुपरीक्षण समितिमा उमानाथ आचार्य र उमकला पौडेल सदस्य छन् ।

Advertisement