May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

२४ घण्टामा २४४५ मा कोरोना, ३२ को मृत्यु

२४ घण्टामा २४४५ मा कोरोना, ३२ को मृत्यु

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणबाट १ हजार ६४२ जनामा र ३ हजार ८३१ एन्टिजेन परीक्षणबाट ८०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको…

झरीमा काम, हप्ता दिनमै उप्कियो कालोपत्र

झरीमा काम, हप्ता दिनमै उप्कियो कालोपत्र

भैरहवा- भूमही–परासी सडक खण्डमा गरिएको कालोपत्र एक साता पनि टिकेन । असारे झरीमा हतार–हतार काम गर्दा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ रानिपाकडदेखि रामग्राम–१२ पचगवासम्म गरिएको कालोपत्र एक हप्तामै उप्किएर काम नलाग्ने भएको हो । यस खण्डको साढे चार किलोमिटर सडक मर्मत र कालोपत्र गर्न रिजाल कन्स्ट्रक्सन रूपन्देहीले २ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।…

  • टोल–टोलमा कक्षा संचालन

    टोल–टोलमा कक्षा संचालन

    भैरहवा- लाइनसँग बसेका विद्यार्थीका बीचमा बसेकी शिक्षिकाले पढाइरहेकी हुन्छिन् । विद्यार्थीहरू शान्त भएर पढिरहेका देखिन्छन् । ‘अनलाइनभन्दा त यसरी बसेर पढ्न सजिलो छ’, कक्षा ३ मा अध्ययनरत विमलकृष्ण केसीले भने, ‘नबुझेको कुरा मिसलाई सोध्न पाइन्छ ।’ दोस्रो लहरको कोरोना महामारी...

  • यसकारण महत्व छ साउने सोमबारको

    यसकारण महत्व छ साउने सोमबारको

    भैरहवा- आज साउनको पहिलो सोमबार । साउन शिवजीसँग जोडिएको महिना हो । यो महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं...

  • अधिकांश क्षेत्रमा बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

    अधिकांश क्षेत्रमा बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

    देशभरको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश,...

  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

    प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

    भैरहवा- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । उनले आइतबार बेलुका संसद्बाट विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद,...

  • थप १८०१ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

    थप १८०१ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

    पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर २३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोना भाइस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको...

  • असोजसम्म नेपालमा एक करोड ३७ लाख डोज खोप आउने

    असोजसम्म नेपालमा एक करोड ३७ लाख डोज खोप आउने

    भैरहवा– नेपालमा आउँदो असोजसम्म एक करोड ३७ लाख डोज खोप आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजसम्म एक करोड ३७ लाख डोज खोप ल्याउन सकिने अवस्था देखिएको छ । ‘नेपालले अहिले खरिद गरी आउने प्रक्रियामा रहेकोे, विभिन्न...

  • बजेट अध्यादेशसहित संसदमा पेश भए १५ अध्यादेश

    बजेट अध्यादेशसहित संसदमा पेश भए १५ अध्यादेश

    सरकारले प्रतिनिधि सभाको बैठकमा बजेट अध्यादेश पेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबारको बैठकमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ पेश गरेका हुन्। यो सहित आजको बैठकमा सरकारका तर्फबाट १५ वटा अध्यादेश पेश गरिएको...