भैरहवामा फलेको धान भारत बेचिन्थ्यो !
भैरहवा - अहिले भैरहवा बहुमुखी क्याम्पस भएको ठाउँमा एअरपोर्ट थियो । ठाउँ–ठाउँमा स–साना टिन र खरले छाएका घर थिए । दुई–चार घर मिलेर छरिएर बनेका ५–७ वटा वस्ती थिए । त्यसवरीपरि र अहिलेको बेलहिया–बुटवल सडकखण्ड छेउछाउ धान फल्थ्यो, २००९ सालसम्म...





