May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्तामा सुवेदी नियुक्त

लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्तामा सुवेदी नियुक्त

बुटवल – लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन् । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका बेला मुख्य न्यायाधीवक्ता रहेका ठाकुरप्रसाद डीसीले राजीनामा दिएपछि उक्त पद खाली थियो । प्यूठान बिजुवार…

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने

देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अरू प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो…

  • बिना जानकारी अब बत्ती नकाटिने

    बिना जानकारी अब बत्ती नकाटिने

    लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा...

  • लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री केसीले सोमबार प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको...

  • विपक्षीको बहिष्कारबीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    विपक्षीको बहिष्कारबीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    भैरहवा – प्रमुख विपक्षी दल नेकपा एमालेको बहिष्कारबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । विपक्षीको उपस्थितिविनै सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गरेका थिए । बैठकको सुरुमै बोल्दै मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत मागेका...

  • लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरू (Live)

    लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरू (Live)

    https://www.youtube.com/watch?v=mPjZKvuVib0 लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ। ४ बजेपछि शुरू भएको चौथो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४...

  • विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

    विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । दिउँसो एक बजे बोलाइएको बैठक एमालेले अवरोध गरे पनि केही समयमा बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने बताइएको छ । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको...

  • लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने एमालेको अडान

    लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने एमालेको अडान

    बुटवल– नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने अडान राखेको छ । सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पुरा नभएसम्म बैठक चल्न नदिने अडान दोर्याएको हो । एमाले प्रदेशसभा लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पठाएको पत्रको प्रतिक्रिया स्वरुप फेरि...