May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

शिशुको हातमा दुईवटी आमाको नाम लेखिएको ट्याग लगाइदिए पछि …

शिशुको हातमा दुईवटी आमाको नाम लेखिएको ट्याग लगाइदिए पछि …

बाँके– सिमलघारी, बाँकेकी चन्द्रा विकले बुधबार दिउँसो एक बजे ३.८ किलोको शिशु जन्माइन् । बाँकेको नेपालगंजमा रहेको भेरी अस्पतालमा विकले शिशु जन्माएकी हुन् । उसैदिन साँझ पाँच बजेतिर शिशुको मृत्यु भयो । मृत्यु भएपछि अभिभावकले शव बुझे । दाहासंस्कार गर्न लगे । शव दाहसंस्कार गर्ने बेलामा खोलेर हेर्दा हातमा गीता थारु लेखेको ट्याग भेट्टियो ।…

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानद्वारा गण्डकी सरकारलाई स्वास्थ्य सामग्री प्रदान

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानद्वारा गण्डकी सरकारलाई स्वास्थ्य सामग्री प्रदान

भैरहवा – गण्डकी प्रदेश सरकारलाई भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करिब ८५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्मबहादुर केसीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानका निर्देशक केसीका अनुसार आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५…

  • रेडिमेट फेन्सी बस्तुगत समिति गठन

    रेडिमेट फेन्सी बस्तुगत समिति गठन

    भैरहवा – बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रेडिमेट फेन्सी बस्तुगत समिति गठन भएको छ । विष्णुप्रसाद पौडेलको सभापतित्वमा उक्त बस्तुगत समिति गठन गरिएको हो । बस्तुगत समितिका सदस्यहरुको बैठकले समिति गठन गरेको हो । समितिको उपसभापतिमा अरुणकुमार श्रेष्ठ, सचिवमा शंकर...

  • लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।  प्रदेश २, गण्डकी र...

  • क्रसर उद्योगीको पीडा : सरकारले कर असुल्छ, व्यवस्थित गर्दैन

    क्रसर उद्योगीको पीडा : सरकारले कर असुल्छ, व्यवस्थित गर्दैन

    भैरहवा– नवलपरासी र कपिलवस्तुमा दुई क्रसर उद्योग संचालन गर्दै आएका भैरहवाका व्यवसायी चन्द्रमणि अधिकारीले गएको आर्थिक वर्षमा सरकाराई आयकर, मूल्य अभिबृद्धि कर, सवारी, वातावरण, सडक दस्तुर र विद्युत् महशुल गरी दुई करोड २५ लाख रुपैयाँ बुझाए । यसअघिका वर्षमा पनि...

  • लोकतान्त्रिक शैक्षिक परामर्श संघको लुम्बिनी प्रदेशमा पौडेल

    लोकतान्त्रिक शैक्षिक परामर्श संघको लुम्बिनी प्रदेशमा पौडेल

    बुटवल – लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ सदस्यीय तदर्थ समिति गठन भएको छ । नेपाली काँग्रेसमा आस्थावान रहेका शैक्षिक परामर्श व्यवसायीहरुको भदौ, ९ गते बुटवलमा वसेको भेलाले सो निर्णय गरेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय...

  • दैनिक दश टन च्याउ उत्पादन गर्दै अष्ट्रिच नेपाल, लगानी एक अर्ब

    दैनिक दश टन च्याउ उत्पादन गर्दै अष्ट्रिच नेपाल, लगानी एक अर्ब

    भैरहवा – नबिनतम प्रविधिको प्रयोग गरेर रुपन्देहीमा मुलुककै ठूलो च्याउ फार्म सञ्चालन भइरहेको छ । एक अर्बको लगानीमा अष्ट्रिच नेपाल प्रालिले जिल्लाको तिलोत्तमामा च्याउ खेती शुरु गरेको हो । २०६५ सालमा नेपालमा पहिलो पटक अष्ट्रिचको व्यवसायिक पालन रुपन्देहीबाट शुरु भएको...

  • आज केही स्थानमा भारी वर्षा हुने

    आज केही स्थानमा भारी वर्षा हुने

    देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अरू प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय...

  • पाँच लाख ५० हजार धरौटीमा छुटे सम्मरीमाई अध्यक्ष शुक्ला

    पाँच लाख ५० हजार धरौटीमा छुटे सम्मरीमाई अध्यक्ष शुक्ला

    भैरहवा– जवरजस्तीकरणी उद्योग आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो । अदालतका स्रेतेदार शोभाकर खरेलले अदालतले तोकेको धरौटी...