May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

सडकमै सुतेर भए पनि ओभरलोड रोक्ने व्यवसायीको चेतावनी

सडकमै सुतेर भए पनि ओभरलोड रोक्ने व्यवसायीको चेतावनी

भैरहवा– भारतीय मालबाहक गाडीले बोक्दै आएको ओभरलोड नरोकिए कडा आन्दोलन गर्ने लुम्बिनी प्रदेशका ट्रक तथा ढुवानी व्यवसायीले चेतावनी दिएका छन् । व्यवसायीले ओभरलोड भारतीय गाडीकै कारण आफूहरु खाली बस्नु परेको र नेपालका सडक–संजाल भत्किएको भन्दै कडा आन्दोलनको चेतावनी दिएका हुन् । ‘सरकारले कडाई नगरे ओभरलोड रोक्न हामी आफै सडकमै सुतेर भए पनि रोक्छौं’, भैरहवामा शनिबार…

तिलोत्तमाका किसानलाई कृषि उपकरण

तिलोत्तमाका किसानलाई कृषि उपकरण

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डी.पी.) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा छ । परियोजनाले यसअघि नैं किसानहरुलाई विभिन्न कृषि उपकरण सहयोग गरेकोमा पछिल्लो…

  • बुद्धमय बन्दै भैरहवा

    बुद्धमय बन्दै भैरहवा

    कमल रायमाझी भैरहवा – चार वर्ष अघि २०७३ पुस १२ गते भैरहवालाई बुद्धमय बनाउने अभियान थालियो । त्यसको करिब एक महिना अघि सिद्धार्थनगर नगरपालिकाले केही समयभित्रै नगरका सबै घर बुद्ध रंगले रंगाउने र घरघरमा बुद्ध झण्डा राख्न आग्रह गर्ने निर्णय...

  • के नेपालमा कोरोनाको तेस्रो लहर आएको हो ?

    के नेपालमा कोरोनाको तेस्रो लहर आएको हो ?

    भैरहवा - पछिल्ला दिनमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । दैनिकजसो अस्पतालमा विरामीको चाप बढीरहेको छ । नागरिकले स्वास्थ्य मापदण्ड पलनामा खेलाँची गरिरहेका छन् । मापदण्ड पालना गराउने निकायले कडाई गर्न सकेको छैन । सहरदेखि गाउँमासम्म न मास्क प्रयोग छ,...

  • केही ठाउँमा भारी वर्षाको सम्भावना

    केही ठाउँमा भारी वर्षाको सम्भावना

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्। प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा...

  • बर्दियाबाट धातुको बुद्ध मूर्तिसहित पाँच पक्राउ

    बर्दियाबाट धातुको बुद्ध मूर्तिसहित पाँच पक्राउ

    बर्दिया - धातुको बुद्ध मूर्तिसहित बर्दिया प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई प्रहरीले पक्राउ...

  • बर्दियाबाट तस्करी हुँदै गरेको १६ टन केराउ बरामद

    बर्दियाबाट तस्करी हुँदै गरेको १६ टन केराउ बरामद

    बर्दिया – प्रहरीले बर्दियामा तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार मेट्रिक टन केराउ (मटर) नियन्त्रणमा लिएको छ । बर्दियाको गुलरिया नगरपालिका–१० स्थित बिनोद बर्माको मिल अगाडिको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साइकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गर्दा...

  • सर्वोच्चमा दल विभाजनसम्बन्धी अध्यादेशबिरुद्ध  ६ वटा रिट

    सर्वोच्चमा दल विभाजनसम्बन्धी अध्यादेशबिरुद्ध ६ वटा रिट

    सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। श्रीकान्त बराल, प्रवेश केसी, सरोज बुढाथोकी लगायतका अधिवक्ताहरुले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएका छन्।...

  • थप ३०७५ मा कोरोना संक्रमण, ३३ को मृत्यु

    थप ३०७५ मा कोरोना संक्रमण, ३३ को मृत्यु

     नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो।...