May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

भदौ सातसम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

भदौ सातसम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल– बिहीबार दिउँसो एक बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेशसभा सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । यसअघि प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । एमाले अवरोध पछि मंगलबार र…

लुम्बिनी सांसद वली भन्छिन्– ‘साइबर स्याल’हरुबाट चरित्रहत्याको दुस्प्रयास भयो

लुम्बिनी सांसद वली भन्छिन्– ‘साइबर स्याल’हरुबाट चरित्रहत्याको दुस्प्रयास भयो

भैरहवा – लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको बताएकी छन् । विमलाले दाङका वाईसीएल कार्यकर्ता एकराज बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक संजालमा भाइरल भएपछि स्पष्टीकरण दिएकी हुन् । सांसद वलीले फोटो इडिट गरेर आफ्नो चरित्रहत्या गर्नेलाई कारवाहीको माग गरेकी छन् ।…

  • कोभिसिल्ड खोप नक्कली !

    कोभिसिल्ड खोप नक्कली !

     विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला पारिरहेको सम्बन्धी चेतावनी जारी गरेको छ । जुलाइ र अगस्टका बीच भारत र अफ्रिकी निकायहरुले यसलाई पहिचान गरि जफत गरेको डब्लूएचओले जनाएको छ । कोभिसिल्ड निर्माता कम्पनी, सेरम इन्सटिच्युट अफ...

  • पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । अन्य प्रदेशहरूमा आंशिकदेखि र सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो देशभर...

  • सशस्त्रद्वारा लागुऔषध बरामद

    सशस्त्रद्वारा लागुऔषध बरामद

    भैरहवा - सशस्त्र प्रहरी बल नेपालले लागुऔषध बरामद गरेको छ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट सशस्त्रले लागुऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही मातहत फरवार्ड बेस बगौलीबाट खटिएको गस्ती टोलीले लागुऔषध बरामद गरेको...

  • थप ३४०३ जनामा कोरोना, ४२ को मृत्यु

    थप ३४०३ जनामा कोरोना, ४२ को मृत्यु

    नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो।...

  • जेसीजद्वारा कविता प्रतियोगिता, धिताल प्रथम

    जेसीजद्वारा कविता प्रतियोगिता, धिताल प्रथम

    भैरहवा – जेसीज सप्ताह–२०२१ अन्तर्गत बुधबार भैरहवामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा भएको प्रतियोगितामा अनमोल धिताल प्रथम भएका छन् । २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै धिताल प्रथम भएका हुन् । प्रतियोगितामा तेजप्रसाद पन्थ द्वितिय...

  • एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    बुटवल– लगातार दोस्रो दिन पनि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक सुरु हुनवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजीसहति विरोध गरेपछि बैठक स्थगित भएको हो । हिज पनि एमालेको अवरोधले बैठक स्थगित भएको थियो । एमाले सांसदहरुले...