May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

रुपन्देहीसहित २० जिल्ला कोरोनाको ‘रेड जोनमा’

रुपन्देहीसहित २० जिल्ला कोरोनाको ‘रेड जोनमा’

भैरहवा– कोभिड–१९ संक्रमणको जोखिमका हिसाबले रुपन्देहीसहित मुलुकका २० जिल्ला ‘रेड जोन’मा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी र १९ जिल्लामा २०० भन्दा बढी रहेको छ । रेड जोनमा पर्नेमा काठमाडौं उपत्यकाका तीनसहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा,…

पहिरोले सिद्धार्थ राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध

भैरहवा – भारी वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ । राजमार्गको बुटवल -पाल्पा खण्डमा दर्जनौं ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ जोरधारा, तानसेन नगरपालिका-७ बर्तुङ, बगनासकाली गाउँपालिका-३ धैरेनी, बगनासकाली गाउँपालिका-४ शेरा, तिनाउ गाउपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड पूर्णरुपमा…

  • पहिरो खस्दा बुटवलमा दर्जन घरमा क्षति

    पहिरो खस्दा बुटवलमा दर्जन घरमा क्षति

    बुटवल - अविरल वर्षापछि पहिरो खस्दा रुपन्देहीको बुटवल उपमहानगरपालिका-३, ज्योतीनगरमा दर्जन घरमा क्षति पुगेको छ । चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायतको दर्जन घरमा क्षति पुर्याएको हो । आइतबार बिहान ६ बजेतिर यहाँ पहिरो खसेको थियो । उज्यालो भइसकेकाले...

  • घर भत्किएर पाल्पामा बालिकाको मृत्यु

    घर भत्किएर पाल्पामा बालिकाको मृत्यु

    पाल्पा - घर भत्किएर च्यापिँदा पाल्पामा एक बालिकाको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका-५, कैलाशनगरमा घरले च्यापेर १० वर्षीय नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेको बेला घर...

  • राजनीतिक प्रतिसोधले महिलालाई प्रयोग गरेर फसाइयो : अध्यक्ष शुक्ल

    राजनीतिक प्रतिसोधले महिलालाई प्रयोग गरेर फसाइयो : अध्यक्ष शुक्ल

    भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले राजनीतिक प्रतिशोधले आफूलाई फसाउन खोजेको बताएका छन् । शुक्ललाई स्थानीय एक महिलाले जवरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । महिलाको जाहेरीका आधारमा प्रहरीले गत साउन २८ मा उनलाई पक्राउ गरेको थियो ।...

  • पौडी खेल्दा हराएका यादवको शव सशस्त्रले भेट्टायो

    पौडी खेल्दा हराएका यादवको शव सशस्त्रले भेट्टायो

    भैरहवा– पौडी खेल्ने क्रममा हराएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११, भुजौलीका बुद्धिराम यादवको शव सशस्त्र प्रहरीले फेला पारेको छ । ३५ वर्षीय यादव शनिबार दिउँसो भुजौलीस्थित खोलामा पौडी खेल्ने क्रममा हराएका थिए । पौडी खेल्दा खोलामा यादव हराएको खबर पाउनसाथ उनको खोजीमा...

  • रुपन्देहीमा एमालेको समानान्तर कमिटी समाजवादीमा समाहित

    रुपन्देहीमा एमालेको समानान्तर कमिटी समाजवादीमा समाहित

    बुटवल– युवा नेता राजु गुरुङले नेतृत्व गरेको नेकपा एमाले रुपन्देहीको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा रूपान्तरित भएको छ । रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा निर्णय गर्दै माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने निर्णय गरेको हो । समानान्तर कमिटीका अध्यक्ष गुरूङको...

  • तीन प्रहरी इन्चार्ज पुरस्कृत

    तीन प्रहरी इन्चार्ज पुरस्कृत

    भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका तीन जना प्रहरी इन्चार्जलाई पुरस्कृत गरेको छ । साउन महिनामा उत्कृष्ट कार्य गरेको भन्दै वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरी निरीक्षक सुवाश तिमिल्सिना, प्रहरी चौकी कालिदहमा कार्यरत प्रहरी नायव निरीक्षक ताराबहादुर छहारी र प्रहरी...