May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

पहिरोले घर चिरा परेपछि ७० परिवार बिस्थापित

पहिरोले घर चिरा परेपछि ७० परिवार बिस्थापित

प्युठान – पहिरोले कतिबेला बचेको घर पनि बगाउने पत्तो छैन । उनीहरु चिन्ताले रातभरि निदाउन सकेका छैनन् । जीवनभर दुःख गरेर आर्जेको घर र जमिन बग्ने खतराले परिवार चिन्तित छन् । धेरैले आफ्नो घर छाडेर आफन्तकोमा आश्रय लिएको बताए । प्युठानको नौबहिनी–५ डार्मीमा पहिरोले अधिकांश घरमा चिरा परेपछि स्थानीय बिस्थापित भएका हुन् । घरका पर्खाल…

मौसम : केही स्थानमा भारी वर्षा हुने

मौसम : केही स्थानमा भारी वर्षा हुने

 हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको…

  • सभामुख पदमा बस्न मिल्दैन : एमाले

    सभामुख पदमा बस्न मिल्दैन : एमाले

    बुटवल– नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पदमा सिरहन नमिल्ने बताएको छ । सभामुखले पदअनुसारको आचरण नदेखाएको भन्दै एमालले पदमा आसिन रहीरहन उपर्युक्त नभएको जनाएको हो । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी एमालेले सभामुख घर्तीलाई तत्काल राजीनामा दिन भनेको...

  • शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : प्रदेशसभा सचिवालय

    शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : प्रदेशसभा सचिवालय

    बुटवल– नेकपा एमालेले कारबाहीको माग गर्दै आएको लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई कारबाही गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्ष एमालेले पार्टीबाट कारवाही गरेर संसदबाट पदमुक्त गर्न अजय शाही र विमलाकुमारी खत्री वलीलाई प्रदेशसभामा निवेदन दिएको छ । एमालेले...

  • अनलाइनबाट तिलोत्तमामा घर–नक्सा पास

    अनलाइनबाट तिलोत्तमामा घर–नक्सा पास

    तिलोत्तमा– यहाँको तिलोत्तमा नगरपालिकाले घर–नक्सा अनलाइन पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढेको तिलोत्तमाले घर–नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो ।अब, अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरबाट नक्सा...

  • आज जनै पूर्णिमा मनाइँदै

    आज जनै पूर्णिमा मनाइँदै

    श्रावण शुक्ल पूर्णिमा । रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदैछ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पूर्णिमाको दिन वैदिक सनातन...

  • धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। देशभर सामान्य बदली रही  प्रदेश नं १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। आइतबार देशभर सामान्य बदली...

  • दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

    दश उद्यमीलाई एक लाख राशीको उद्यमशीलता अवार्ड

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उद्यमीलाई उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्रदान गरिएको छ । यहाँका दश जना उद्यमीलाई जनही एक/एक लाख रुपैयाँ नगदसहितको अवार्ड प्रदान गरिएको हो । नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डि.पी.) को साझेदारीमा सञ्चालित कोभिड—१९...

  • सशस्त्रद्वारा करोडौं राजश्व छल्न सकिने नक्कली स्टीकर बरामद

    सशस्त्रद्वारा करोडौं राजश्व छल्न सकिने नक्कली स्टीकर बरामद

    भैरहवा– सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट डण्डा, रुपन्देहीले दुई जना व्यक्तिसहित करोडौं रुपैयाँको राजश्व छलि गर्न सकिने आन्तरिक राजश्व विभागको नक्कली स्टीकर पक्राउ गरेको छ । उक्त पोष्टका सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद आर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोवाइल...