May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

रोटरीलाई नयाँ सोंच र योजनाअनुसार अघि बढाउन जोड

रोटरीलाई नयाँ सोंच र योजनाअनुसार अघि बढाउन जोड

बुटवल– रोटरी क्लव अफ बुटवल वर्ष २०२१/२२ को नवौं एवं क्लवको १३७९ औं नियिमत बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा गेष्ट स्पीकरको रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का मेम्बरसीप चेअर सुशील रिजाल गेष्ट स्पीकरको रुपमा सहभागी थिए । बैठकलाई संबोधन गर्दै उनले कति संख्यामा रोटरीयनहरु वृद्धि गर्यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि…

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही–केही स्थानमा मेघगर्जन…

  • नदीले बगाउँदा दाङ र रुपन्देहीमा दुई वेपत्ता

    नदीले बगाउँदा दाङ र रुपन्देहीमा दुई वेपत्ता

    भैरहवा– दाङ र रुपन्देहीमा नदीले बगाउँदा दुई जना वेपत्ता भएका छन् । रुपन्देहीमा दानव नदीले बगाएर ल्याएका दाउरा टिप्न जाँदा सम्मरीमाई–३, पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका हुन् । दाङमा बबई नदीले बगाउँदा दंगिशरण गाउँपनलिका–१ निवासी ५० वर्षका बामदेव...

  • देवदहमा पुल भासियोः पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    देवदहमा पुल भासियोः पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    भैरहवा – लगातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भाँसिएको छ। देवदह–७, शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भाँसिएको हो। पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म यातायात...

  • देशभर भारी वर्षाकाे सम्भावना

    देशभर भारी वर्षाकाे सम्भावना

    देशका अधिकांश भूभागमा शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र...

  • नवलपरासीमा १० किलो चरेससहित एक भारतीय पक्राउ

    नवलपरासीमा १० किलो चरेससहित एक भारतीय पक्राउ

    परासी– पश्चिम नवलपरासी प्रहरीले १० किलो चरेस (लागुऔषध) सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला महाराजगंज थाना बर्गदवा ग्राम भगतपुरवाका ३७ वर्षीय राजेश यादव छन् । बिहीबार नेपाल–भारत सीमानजिकै प्रतापपुर गाँउपालिका–४, बर्दघाटमा...

  • पाँच किलो लागुऔषधसहित दुई पक्राउ

    पाँच किलो लागुऔषधसहित दुई पक्राउ

    भैरहवा– प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिकाबाट लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना पुरुष र एक जना महिला छन् । वडा प्रहरी कारर्यालय भैरहवा प्रहरीबाट निरीक्षक सुवास तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले २५ वर्षीय लक्ष्मी कुँवर र...

  • लुम्बिनी विकास कोषको बेवास्ताले अशोक स्तम्भ खिइँदै

    लुम्बिनी विकास कोषको बेवास्ताले अशोक स्तम्भ खिइँदै

    लुम्बिनी– लुम्बिनी विकास कोषको बेवास्ताले मायादेवी मन्दिर परिसरमा रहेको पुरातात्विक अशोक स्तम्भ मक्किन थालेको छ । अशोक स्तम्भको नियमित सरसफाइ र संरक्षणमा ध्यान पुग्न सकेको देखिँदैन । एकसाता अघि अशोक स्तम्भ परिसर कुरूप थियो । स्तम्भ परिसरभित्र खीर, पुरी तरकारी...