May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

कपिलवस्तुका स्थानीय तहको बेरुजु १८ करोड

कपिलवस्तुका स्थानीय तहको बेरुजु १८ करोड

कपिलवस्तु— स्थानीय सरकारको बेरुजु घटाउन चुनौंती देखिएको छ । गत वर्ष पनि कपिलवस्तुका स्थानीय तहको उलेख्य बेरुजु देखिएको छ । गत वर्ष कपिलवस्तुका १० स्थानीय तहका १८ करोड रुपैयाँ भन्दा बढी बेरुजु पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१–८२ मा सबैभन्दा बढी यशोधरा गाउँपालिका र…

जनस्वास्थ्यलाई खेलवाडः नियमविपरीत लुम्बिनीको एभरग्रिन लाइफ केयर हस्पिटलमा जटिल शल्यक्रिया, नियामक मौन

जनस्वास्थ्यलाई खेलवाडः नियमविपरीत लुम्बिनीको एभरग्रिन लाइफ केयर हस्पिटलमा जटिल शल्यक्रिया, नियामक मौन

भैरहवा– लुम्बिनीमा रहेको एभरग्रिन लाइफ केयर हस्पिटल प्रालिले मापदण्ड विपरीत सेवा संचालन गरेर विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महजिदियामा रहेको १५ बेडको उक्त अस्पतालमा एनेस्थेसिया (बेहोस) बनाउने चिकित्सक विनै जटिल शल्यक्रियासम्म गरेको पाइएको छ । नियम अनुसार १५ बेडको अस्पतालले शल्यक्रिया गर्न पाउँदैनन् । आईसीयु लगायतका पूर्वाधार नहुने भएकाले…

  • अलकत्रा अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको पिच कार्य रोकियो

    अलकत्रा अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको पिच कार्य रोकियो

    भैैरहवा–पिच गर्नका लागि अलकत्राको अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ । आयोजना अन्तर्गत केही भाग पिच गर्ने तयारी अवस्थामा पुगेको भएपनि अलकत्राको अभावले पिच गर्ने कार्य रोकिन पुगेको हो । आयोजना कार्यालय र निर्माण कम्पनीले अलकत्राको...

  • लुम्बिनी प्रदेशमा मुख्यमन्त्री फेर्न कसरत, पालो कुर्दै कांग्रेस

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री फेर्न कसरत, पालो कुर्दै कांग्रेस

    भैरहवा– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केही महिना अघि गत चैत ८ गतेभित्र सरकार परिवर्तन भइसक्ने बताएका थिए । त्यसका लागि वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यसित छलफल भइरहेको उनको दावी थियो । उनले भनेजस्तो परिस्थिति रहेन...

  • पाल्पा पूर्णसंस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    पाल्पा पूर्णसंस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    पाल्पा– पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् । मुख्यमन्त्री आचार्यले प्राप्त...

  • बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

    बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

    भैरहवा– पछिल्ला केही दिनयता तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै गएको छ । चर्को घाम र तातो हावाले दैनिक ज्याला मजदुरी तथा साना व्यापार गरेर जीविकोपार्जन गर्ने वर्गलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । खुला आकाशमुनी बस्दै दिनभरि काम गर्नुपर्ने बाध्यताले...