July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

मुख्य समाचार

प्रदेश सभा बैठकमा लुम्बिनी सरकारको बजेटको आलोचना, मन्त्री कार्की र खत्रीको राजीनामा माग

प्रदेश सभा बैठकमा लुम्बिनी सरकारको बजेटको आलोचना, मन्त्री कार्की र खत्रीको राजीनामा माग

भैरहवा– मन्त्रीले नै आफ्नो निर्वाचन क्षेत्र र पालिकामा बजेट केन्द्रित गरेको भन्दै सत्ता र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुको विरोधले अवरुद्ध लुम्बिनी प्रदेश सभा बैठक आइतबारबाट सुरु भएको छ । असार १ गते बजेट प्रस्तुत भएपछि बैठक नियमित हुन सकेको थिएन । दलहरुबीच सैद्धान्तिक सहमती भएपछि बैठक सुरु भएको हो । तर, बैठकमा बजेटमा मनपरी…

रूपन्देहीमा न्यून क्षमताका अस्पतालमा जोखिमपूर्ण सेवा सञ्चालनप्रति चिन्ता, काउन्सिलद्वारा निर्देशन

रूपन्देहीमा न्यून क्षमताका अस्पतालमा जोखिमपूर्ण सेवा सञ्चालनप्रति चिन्ता, काउन्सिलद्वारा निर्देशन

भैरहवा– आवश्यक पूर्वाधार र जनशक्ति विनै विभिन्न अस्पतालहरुमा शल्यक्रिया र सुपर–स्पेसालिटी सेवाहरू सञ्चालन भइरहेको भन्दै नेपाल मेडिकल काउन्सिलले कडाई गरेको छ । सरोकारवालाले यसबारे चिन्ता व्यक्त गर्दै काउन्सिलमा निवेदन दिएका थिए । काउन्सिलले सूचना जारी गर्दै सचेत गराएको हो । पछिल्लो समय रूपन्देही लगायत देशका विभिन्न स्थानमा न्यून शय्या (१५–२५ बेड) क्षमताका अस्पतालहरूमा आवश्यक पूर्वाधार,…

  • वन्यजन्तुु रोक्न ४० किलोमिटर क्षेत्रमा तारजाली

    वन्यजन्तुु रोक्न ४० किलोमिटर क्षेत्रमा तारजाली

    बर्दिया– बर्दिया निकुञ्जबाट बस्ती प्रवेश गर्ने वन्यजन्तु रोक्न ४० किलोमिटर तारजाली गरिएको छ । डिभिजन वन कार्यालय र सामूदायिक वन उपभोक्ता समूहले वनको सिमानामा तारजाली लगाउन थालेका हुन् । हालसम्म ४० किमी वनक्षेत्रमा तारजाली लगाइसकेको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको...

  • लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    भैरहवा – लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रस्तावित बजेटबारे सत्तापक्षकै सांसदले पूनर्लेखन हुनुपर्ने माग गरिरहेका छन् । सत्तापक्षीय सांसदले अवरोध सिर्जना गरिरहेका बेला सरकारका जिम्मेवार मन्त्रीले बजेटमा हालीमुहाली र मनपरि गरेको खुलेको छ । वर्तमान सरकारका जिम्मेवार...

  • विपद रोकथामका लागि परम्परागत तयारी

    विपद रोकथामका लागि परम्परागत तयारी

    रुपन्देही – पश्चिम तराईस्थित कपिलवस्तु लगायत जिल्लामा यस वर्ष विपदको कुनै तयारी छैन । जिल्ला प्रशासनले यस वर्ष पनि विपद् प्रतिकार्यको परम्परागत ढंगले तयारी गरिरहेको छ । जिल्लामा छलफल र बैठक बाहेक स्रोत जुटाउने काममा खासै ध्यान गएको पाइँदैन् ।...

  • पालिकाको बजेटमा मनपरीः मर्चवारीमाईमा ‘जनता’बिनै सार्वजनिक सुनुवाई

    पालिकाको बजेटमा मनपरीः मर्चवारीमाईमा ‘जनता’बिनै सार्वजनिक सुनुवाई

    भैरहवा– मर्चवारीमाई गाउँपालिका भन्दा करिब एक किलोमिटर दक्षिण खैरास्थित पुरानो टहरो बाहिर शुक्रबार केही गाडी र मोटरसाइकल पार्किङ गरिएका थिए । उक्त टहरोभित्र गाउँपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको थियो । हलमा कर्मचारी र जनप्रतिनिधिको जमघट थियो । साँघुरो घर र...

  • पत्रकारलाई प्रमुख प्रशासकीयको प्रश्नः कसले पठाएर आउनु भो ?

    पत्रकारलाई प्रमुख प्रशासकीयको प्रश्नः कसले पठाएर आउनु भो ?

    चार दिन अगाडिको प्रसंग हो । रुपन्देहीको मर्चवारीमाई–७, स्थित बगौलीमा नयाँ निर्माण गरिएको नालाको एउटा पर्खाल ढलेको थियो । निर्माणका क्रममै नालाको एकापट्टीको पर्खाल भत्किएपछि स्थानीय बासिन्दा र मर्चवारका बासिन्दाले निर्माणकार्य प्रति रोष प्रकट गरिरहेका थिए । बगौलीमा निर्माण भइरहेको...

  • रूपन्देहीमा सुनको सिक्री लुटपाटमा संलग्न भारतीयसहितको गिरोह पक्राउ

    रूपन्देहीमा सुनको सिक्री लुटपाटमा संलग्न भारतीयसहितको गिरोह पक्राउ

    भैरहवा– रुपन्देही प्रहरीले सुनका सिक्री लूटपाट गर्ने समूहका ५ जनालाई पक्राउ गरेको छ । फरक–फरक स्थानमा सुनको सिक्री लुटपाटमा संलग्न मध्य ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक–फरक मितिमा पक्राउ परेकाहरुले सुनको सिक्री लुटेको प्रहरी...