थप २४०१ जनामा कोरोना, ३४ जनाको मृत्यु

- पब्लिक कुरा
- ५ असार २०७८
- 2.4K Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३६६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।



- खाँणले न्याय पाउनुहुन्छः देउवा
- लुम्बिनीमा ‘शान्ति घन्टी’को उद्घाटन, बुद्धको सन्देश विश्वरभर फैलाउन मन्त्री किराँतीको आग्रह
- लुम्बिनी विकास कोषका उपाध्यक्ष लामा अन्तर्राष्ट्रिय बौद्ध परिसंघको अध्यक्षमा निर्वाचित
- विमानस्थल पूर्णक्षमतामा संचालन माग गर्दै सिउवा संघद्वारा देउवालाई ज्ञापनपत्र
- बुधबारदेखि लुम्बिनी महोत्सवमा कुस्ती प्रतियोगिता
- लुम्बिनी सरकारका प्रशासनिक धवन निर्माण धमाधम
- ‘अब सबै बस बसपार्कबाट मात्रै छुट्छन्’
- विकासका लागि प्राविधिक शिक्षा
- बालबालिकाको कपाल किन झर्छ ?
- अझै चयन भएनन् लुम्बिनीमा संसदीय समितिका सभापति, तीन समितिको बैठकै बस्न सकेन
-
काँग्रेस रूपन्देही सम्मेलनको तयारी पूरा
११ मंसिर २०८० -
लुम्बिनी प्रादेशिक महोत्सवमा निःशुल्क प्रवेशको अफर
८ मंसिर २०८० -
भैरहवामा लुम्बिनी प्रादेशिक महोत्सव सुरु
६ मंसिर २०८०
प्रतिकृया दिनुहोस्