बुँदामा हेर्नुहोस् नयाँ बजेटमा के–के आयो ?
सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस् निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा...





