सियारी गाउँपालिकामा कानूनको धज्जी उडाउँदै मनपरी खर्च
भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकामा आर्थिक नियम र परिधिको धज्जी उडाउँदै व्यापक अनियमित ढंगबाट खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदनले सियारीमा वित्तीय अनुशासन विपरीत ठूलो रकम खर्च भएको सार्वजनिक गरेको हो...





