August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित

धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित

पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । पालिकामा रहेका खेतमा काँढादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या छ । पूर्वखोलाको लाबेदेखि खैरेनी, मन्दिडाँडा, पुल, आठबिसे र विर्ता नजिकको क्षेत्रसम्मका खेतको धानमा यो किराको प्रकोप देखिएको स्थानीयले बताए । टाढाबाट घुन जस्तो देखिने हातमा लिएर…

गौतमबुद्ध विमानस्थललाई खर्च धान्न आन्तरिक उडानको भर

गौतमबुद्ध विमानस्थललाई खर्च धान्न आन्तरिक उडानको भर

भैरहवा– लामो समयदेखि दबाब र माग गर्दा समेत भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । सरकारले पार्किङ, नेभिगेशन, इन्धन र ग्राउण्ड ह्याण्डलिङमा छुट व्यवस्था गरेपनि अन्तर्राष्ट्रिय उडानमा चासो छैन । यसले विमानस्थल सञ्चालनका लागि आर्थिक भार थपिन थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि यहाँ आवश्यक जनशक्तिले दैनिक काम कारबाही गरिरहेका छन्…

  • लुम्बिनी प्यालेस अब पाँचतारे वेलनेस लक्जरी रिसोर्ट बन्दै

    लुम्बिनी प्यालेस अब पाँचतारे वेलनेस लक्जरी रिसोर्ट बन्दै

    भैरहवा– रुपन्देहीमा नयाँ लगानीसँगै होटल व्यवसायको स्तरोन्नतीले तिव्रता पाएको छ । भैरहवा–लुम्बिनी कोरिडोरमा अहिले नयाँ स्तरीय होटल निर्माण भइरहेका छन् । यसअघि सञ्चालनमा आइसकेका होटलको स्तरोन्नती अघि बढेको छ । यसैक्रममा रुपन्देहीको सियारी गाउँपालिकास्थित लुम्बिनी प्यालेस रिसोर्टको स्तरोन्नती गरेर पाँचतारे...

  • उद्योगमैत्री वातावरण र पारदर्शी कर नीतिमा सरोकारवालाको जोड

    उद्योगमैत्री वातावरण र पारदर्शी कर नीतिमा सरोकारवालाको जोड

    भैरहवा–सरकारले निर्धारण गर्ने कर नीति पूर्ण रुपमा पारदर्शी र सर्वसाधारण नागरिकदेखि उद्यमी व्यवसायी अनूकुल हुनु पर्ने भैरहवा क्षेत्रका सरोकारवालाले बताएका छन् । आर्थिक वर्ष २०८३-८४ को लागि नेपाल सरकारको आर्थिक विधेयकमा भएका परिवर्तनहरु सम्बन्धि सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाले मंगलवार...

  • गैडहवा गाउँपालिकामा पुरानो भवन भत्काउँदा अनियमितता

    गैडहवा गाउँपालिकामा पुरानो भवन भत्काउँदा अनियमितता

    भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिकाले पुरानो दुई वटा भवन भत्काएर ११ शय्याको अस्पताल भवन निर्माण गर्ने क्रममा गरिएको ठेक्का व्यवस्थापनमा २२ लाख ७९ हजार १७० रुपैयाँ अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको २०८१–०८२ को प्रतिवेदनले एउटै प्रकृतिको काम दुई...

  • क्यानडामाथि ट्रम्पले फेरि लगाए ५० प्रतिशत शुल्क

    क्यानडामाथि ट्रम्पले फेरि लगाए ५० प्रतिशत शुल्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। उनले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले ‘असमान व्यवहार’ गरेको आरोप लगाउँदै यस्तो कदम चालेका हुन्। नयाँ शुल्कको दायरामा वाइन, हक्की...