बुद्धिष्ट ट्राभल मार्ट आयोजकप्रति रूपन्देहीका पर्यटन व्यावसायीको असहमति
भैरहवा– रुपन्देहीका पर्यटन व्यवसायीले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (बीआएटीएम) आयोजकप्रति असहमति जनाएका छन् । यस क्षेत्रका व्यवसायीहरको साझा संजाल ‘पर्यटक सरोकार सञ्जाल’ले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरेर पर्यटन प्रवद्र्धनका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा हुने ठूलो कार्यक्रममा...





