August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

दाउन्नेको विकल्प मानिएको त्रिवेणी–दुम्किबास सडक दुई दशकदेखि अलपत्र

दाउन्नेको विकल्प मानिएको त्रिवेणी–दुम्किबास सडक दुई दशकदेखि अलपत्र

परासी– बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक एक ‘लाइफलाइन’ मानिएको छ । तर, २० वर्षअघि सुरु भएको यो योजना अझै अलपत्र छ । यो सडकले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (सुस्ता गाउँपालिका) हुँदै पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं. २ (दुम्किबास) लाई…

होटल पौवा भैरहवाद्वारा सचेतना र्‍याली र रक्तदान

होटल पौवा भैरहवाद्वारा सचेतना र्‍याली र रक्तदान

भैरहवा– वार्षिकोत्सवका अवसरमा होटल पौवा प्रालिले भैरहवामा सचेतना र्यालीसहित रक्तदान गरेको छ । बुधबार पौवा भैरहवा शाखाको आयोजनामा होटल परिसरबाट र्याली निकालिएको थियो । र्याली बुद्धचोक, देवकोटाचोक र मिलनचोक हुँदै पुनः होटलमै पुगेर समापन भएको थियो । र्यालीमा होटलका कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो । वार्षिकोत्सवकै अवसरमा होटल परिसरमा रक्तदान गरिएको छ । उक्त रक्तदानमा २०…

  • समस्यामा उद्योग, समाधानको खोजीमा उद्योग संघ

    समस्यामा उद्योग, समाधानको खोजीमा उद्योग संघ

    बुटवल– रूपन्देही उद्योग संघले समस्यामा परेका उद्योगहरूको स्थलगत भ्रमण गर्दै उद्योगीका गुनासा र चुनौतीबारे अन्तरसंवाद सुरु गरेको छ । उद्योग क्षेत्रमा देखिएका कच्चा पदार्थको अभाव, बढ्दो मूल्यवृद्धि, निर्यातमा जटिलता, पटक–पटक विद्युत् लाइन काटिने समस्या लगायतका विषयमा संघले उद्योगीहरूसँग प्रत्यक्ष छलफल...

  • सरकारले स्वीकृत गर्‍यो बृहत्तर लुम्बिनी क्षेत्र विकासका लागि ८५ मिलियन डलर

    सरकारले स्वीकृत गर्‍यो बृहत्तर लुम्बिनी क्षेत्र विकासका लागि ८५ मिलियन डलर

    भैरहवा– बुद्धजन्मस्थल लुम्बिनीसहित रूपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लामा रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक सम्पदा स्थललाई समेट्ने गरि अघि सारिएको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले उपलब्ध गराउने सहुलियतपूर्ण ऋण नेपाल सरकारले लिने भएको छ । बृहत्तर लुम्बिनी...

  • वार्षिकोत्सवका अवसरमा होटल पौवामा ‘स्वाद उत्सव’ र लगानी सम्मेलन

    वार्षिकोत्सवका अवसरमा होटल पौवामा ‘स्वाद उत्सव’ र लगानी सम्मेलन

    भैरहवा– होटल पौवाले आफ्नो वार्षिकोत्सवका अवसरमा सबै शाखाहरुमा स्वाद उत्सव गर्ने भएको छ । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण...

  • बर्दियामा कपास खेतीको जग्गा दूरुपयोग

    बर्दियामा कपास खेतीको जग्गा दूरुपयोग

    बर्दिया– बर्दियाको कुम्भरमा कपास खेतीका लागि छुट्याइएको जग्गा दूरुपयोग भएको छ । कपास खेती मार्फत् स्थानीयको जीवनस्तर उकास्ने लक्ष्यसहित कपास खेती सुरु गरिएको थियो । अहिले खे्ती हुन छाडेको छ भने कपास उत्पादका लागि छुट्याइएको जग्गा पनि खेर जान थालेको...

  • ‘उद्योग क्षेत्रको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल’

    ‘उद्योग क्षेत्रको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल’

    भैरहवा– रुपन्देही उद्योग संघले निजी क्षेत्र वर्तमान अवस्थामा धरासायी भएको भन्दै तत्काल प्रभावकारी कदम थाल्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र महासचिव सुमन बस्यालले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । ‘हाल मध्यपूर्वका देशहरूमा...

  • ‘शुद्धोधन लोकमार्ग’ निर्माणका लागि रूपन्देही र कपिलवस्तुका १० पालिकाको माग

    ‘शुद्धोधन लोकमार्ग’ निर्माणका लागि रूपन्देही र कपिलवस्तुका १० पालिकाको माग

    दाङ– रुपन्देही र कपिलवस्तु जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष शुद्धोधन लोकमार्ग निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सियारी गाउँपालिकाको संयोजकत्वमा चैत २० गते बसेको अन्तरपालिका समन्वय समितिको संयुक्त बैठकको निर्णय...