May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

एनएमबी बैंकले ल्यायो तीज अफर

एनएमबी बैंकले ल्यायो तीज अफर

एनएमबी बैंकले तीज लक्षित अफर ल्याएको छ। तीजको अवसरमा एनएमबीका ग्राहकहरूले क्युआर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यास ब्याकको पाउने अफर ल्याइएको हो। तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खाँदै र नाँचगान गरेर रमाइलोसँग मनाइन्छ। तीजको बेला सार्वजनिक स्थानमा…

लुम्बिनी बैंकको संस्थापक शेयर लिलामीमा

लुम्बिनी बैंकको संस्थापक शेयर लिलामीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा खुला भएको छ । बैंकका एक स.स्थापकले शेयर बिक्री गर्न चाहेपछि पहिलो पटक संस्थापकहरुका लागि शेयर लिलामीमा खुला भएको हो । हाल कायम संस्थापक शेयरधनीहरुले लिलामीमा सहभागीता जनाउन सक्नेछन् । पहिलो चरणमा संस्थापकहरुले खरिद नगरेको वा पर्याप्त आवेदन नपरेको खण्डमा भने सर्वसाधारणहरुका लागि लिलामीमा खुला हुनेछ । बैंकका अनुसार…

  • तोकिएको सीमाभन्दा बाहिर गएर राष्ट्र बैंकको लगानी

    तोकिएको सीमाभन्दा बाहिर गएर राष्ट्र बैंकको लगानी

    समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव २०७६/७७ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंक...

  • अफगानिस्तानका परियोजनामा विश्व बैंकले भुक्तानी रोक्यो

    अफगानिस्तानका परियोजनामा विश्व बैंकले भुक्तानी रोक्यो

    विश्व बैंकले अफगानिस्तानमा सञ्चालित परियोजनाहरूमा भुक्तानी रोकिदिएको छ। कट्टरपन्थी समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले त्यहाँका परियोजनामा भुक्तानी रोक्ने निर्णय गरेको हो।  तालिबानको नियन्त्रण रहँदा अफगानिस्तानका विकास परियोजना र महिलाहरूलाई निकै असर पर्ने विश्व बैंकले जनाएको छ।  यसअघि अन्तरराष्ट्रिय...

  • तोकिएभन्दा साना तथा मझौला उद्यम क्षेत्रमा कम कर्जा

    तोकिएभन्दा साना तथा मझौला उद्यम क्षेत्रमा कम कर्जा

    बाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७८ असार...

  • सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

    सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

    बुटवल– प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका–११ मा रहेको संस्थाको नवनिर्मित सभाहलको मंगलबार सामुदायिक विद्युत नेपाल राष्ट्रिय महासंघका सचिव, प्रदेश इञ्चार्ज तथा संस्थाका सल्लाहकार यमबहादुर पछाई र संस्थाका अध्यक्ष जीतबहादुर मल्लले संयुक्त रुपमा...

  • कपिलवस्तुको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

    कपिलवस्तुको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

    सिभिल बैंकले कपिलवस्तुको तौलिहवा–१ स्थित करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व (कपिलवस्तु) कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन्। अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्व विभागसँग सम्बन्धित करको भुक्तानी सिभिल...

  • तीन सहकारी मर्ज, पुँजी ३७ करोड २१ लाख

    तीन सहकारी मर्ज, पुँजी ३७ करोड २१ लाख

    भैरहवा– सहकारीहरुले मनोमानी गरेको आरोप लागिरहेका बेला रुपन्देहीमा तीन सहकारी मर्ज भएका छन् । बुटवलका तीन वटा सहकारी मर्जर भएका छन् । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको एकता बचत तथा ऋण सहकारी संस्था, बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको बुटवल–८ कै प्रतिक बचत...

  • मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाख आवेदन

    मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाख आवेदन

    मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन्। सोमबार साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ। यो मागभन्दा ७३ गुणा बढी भएको सेयर निष्कासन तथा...