भरबलियामा सबैको सहकारीको १२औं सेवा केन्द्र
तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा प्रधान कार्यालय रहेको सबैको वचत तथा ऋण सहकारी संस्थाले तिलोत्तमाको वडा नंं– १७ भरबलियामा १२ औं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । तिलोत्तमाका ११ वटा सहकारी संस्थाहरु मर्ज भएर बनेको सबैको बचत तथा ऋण सहकारी संस्थाले...





