एनआईसीको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ आवेदन दिन सकिने
एन आई सी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ। ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भिस डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्। ग्राहकहरूलाई कोरोना भाइरसको...





