May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

एनआईसीको २१ लाखसम्मका तीनप्रकारका बीमा सुविधा

एनआईसीको २१ लाखसम्मका तीनप्रकारका बीमा सुविधा

बुटवल– एनआईसी एशिया बैंकले निक्षेप योजनामा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना ल्याएको छ । यो योजनामा ग्राहक महानुभावहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरिएको बैंकका लुम्बिनी प्रदेश कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले जनकारी दिए । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरूले…

शाइन रेसुङ्गाद्वारा विद्यार्थीलाई बैंकिङ साक्षरता

शाइन रेसुङ्गाद्वारा विद्यार्थीलाई बैंकिङ साक्षरता

भैरहवा– शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड मंगलापुर शाखाले विद्यार्थीहरुका लागि एक दिने डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका– ९ स्थित गौतम बुद्ध माध्यमिक विद्यालयमा कक्षा ११–१२ का विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब सय जना विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रमको शुभारम्म गर्दै विद्यालयको प्राचार्य मृगेन्द्र रिजालले अहिलेको समय…

  • वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

    वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

    पछिल्लो समय वाणिज्य बैंकको निक्षेपमा कमी आउने क्रम जारी छ। नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ। असोजमा कुल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेको वाणिज्य बैंकमा मंसिर पहिलो सातासम्म ४२ खर्ब...

  • प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

    प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

    कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् । कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकमसमेत...

  • प्रक्रियागत जटिलताले सुलभ कर्जामा किसानको अनिच्छा

    प्रक्रियागत जटिलताले सुलभ कर्जामा किसानको अनिच्छा

    भैरहवा- लुम्बिनी प्रदेशको महत्तवाकांक्षी कार्यक्रमका रुपमा सुलभ कर्जा सञ्चालन भएको थियो । तर, त्यसमा किसानहरुले रुचि देखाएनन् । कारण हो, प्रक्रियागत झन्झट,  कर्जा लिन तीन, चारवटा कार्यालयमा धाउनुपर्ने बाध्यता । त्यसैले पनि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।...

  • तिलोत्तमाका १० सहकारी मर्ज, शेयर पुँजी ९ करोड ५७ लाख

    तिलोत्तमाका १० सहकारी मर्ज, शेयर पुँजी ९ करोड ५७ लाख

    भैरहवा-  यहाँका १० वटा सहकारी संस्थाहरु मर्ज (एकीकृत) भएका छन् । रुपन्देहीको तिलोत्तमा कार्यक्षेत्र भएका सहकारी संस्था मर्ज भएका हुन् । मर्ज गरी संस्थाको नाम सबैको वचत तथा ऋण सहकारी राखिएको छ । सहकारीको शेयर पुँजी ९ करोड ५७ लाख...

  • छ अर्ब साठी करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत

    छ अर्ब साठी करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत

    चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ । कुल २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । कोभिड–१९ बाट प्रभावित...

  • निक्षेपको हकदावी लिन ३५ दिने सूचना जारी

    निक्षेपको हकदावी लिन ३५ दिने सूचना जारी

    राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको हकदावी गर्नलाई ३५ दिने सूचना जारी गरेको छ । बैंकले आज सूचना जारी गर्दै ६ जनाको निक्षेपको हकदावी गर्न आह्वान गरेको हो । बैंकमा निक्षेप खाता खोलेर निक्षेप राखेका आफ्ना ग्राहकको मृत्यू भएपछि उनीहरुका आफन्तलाई हकदावी गर्न...

  • सनराइज बैंकका ग्राहकलाई केएफसी र फिजा हटमा विशेष छुट

    सनराइज बैंकका ग्राहकलाई केएफसी र फिजा हटमा विशेष छुट

    सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ। सोही क्रममा रेस्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देवयानी इन्टरनेसनल (नेपाल) प्रालिसँग सम्झौता गरेको छ। ग्राहकहरुलार्ई विशेष...