May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुको निक्षेप ब्याजदर संशाेधन, कुन बैंकको कति ?

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुको निक्षेप ब्याजदर संशाेधन, कुन बैंकको कति ?

नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर संशाेधन गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर प्रकाशित गरेका थिए। बैंकहरुको उक्त निर्णयले पुँजी बजारमा गम्भीर असर देखापरेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत परिवर्तन नहुने गरी संशाेधन गर्न मंगलबार निर्देशन दिएको थियो। बुधबार…

राष्ट्र बैंक ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंक ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रजरी बिलको आजदेखि बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु ६ अर्ब गरी जम्मा रु ११ अर्ब…

  • राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

    राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

    अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता ९लगानीयोग्य पुँजी० बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे...

  • वार्षिकोत्सवको अवसर पारेर सनराइज बैंकको सहयोग

    वार्षिकोत्सवको अवसर पारेर सनराइज बैंकको सहयोग

    सनराइज बैंकले आफ्नो १४औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई आर्थिक सहयोग...

  • महिला उद्यमीहरुलाई बैंकिङ्ग सम्बन्धी आधारभूत तालिम

    महिला उद्यमीहरुलाई बैंकिङ्ग सम्बन्धी आधारभूत तालिम

    भैरहवा– यहाँको सिद्धार्थ उद्योग वाणिज्य संघले महिला उद्यमीहरुलाई लक्षित गरी बैंकिङ्ग सम्बन्धी तालिम प्रदान गरेको छ । महिला उद्यमी विकास उपसमितको संयोजनमा तालिम आयोजना गरिएको थियो । तालिममा राष्ट्र बैंक मार्फत जारी गरिएको महिला उद्यमी लक्षित कर्जा लिन कसरी आवेदन...

  • ब्याजदर बढाउँदा पनि आएन निक्षेप

    ब्याजदर बढाउँदा पनि आएन निक्षेप

    वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको...

  • राष्ट्र बैंक तीस अर्बको रिपो जारी गर्दै

    राष्ट्र बैंक तीस अर्बको रिपो जारी गर्दै

    नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताको समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो...

  • निक्षेपको ब्याजदर नै दोहोरो अंकमा

    निक्षेपको ब्याजदर नै दोहोरो अंकमा

    ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसमा केही बैंकहरूले मुद्दती...