May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

बर्दियाको ओरालीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

बर्दियाको ओरालीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले बर्दियाको मधुवन नगरपालिका ओराली बजारमा ९३औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। यस शाखारहित बैंकिङबाट…

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको…

  • उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव

    उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव

    तिलोत्तमा– सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । अनुत्पादक क्षेत्रमा भन्दा आयआर्जन बढाउने क्षेत्रमा लगानी वृद्धि गर्ने हो भने त्यसले सहकारीका सदस्यहरुको जीवनस्तर मथि उठ्ने र मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए । सामूहिक विकास सहकारी संस्था...

  • बिलासिताका वस्तु आयातमा कमी

    बिलासिताका वस्तु आयातमा कमी

    भैरहवा– राष्ट्र बैंकको परिपत्रमा २० प्रकारका बस्तुहरु आयात गर्दा अनिवार्य रुपमा मार्जिन लिई प्रतित पत्रमार्फत् मात्र आयात गर्ने ब्यवस्था गरे पछि भैरहवा भन्सार नाकाबाट विलासिता वस्तु आयातमा कमी भएको छ । नेपाल राष्ट्र बैंककोले गत पुस ५ गते राष्ट्र बैंकको...

  • बैंकहरुको नाफा बढ्यो : कसको कति ?

    बैंकहरुको नाफा बढ्यो : कसको कति ?

    सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा...

  • साना किसान सहकारीको नाफा ४६ लाख

    साना किसान सहकारीको नाफा ४६ लाख

    भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार संस्थाको कार्यालय परिसरमा आयोजित साधारणसभाको लुुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले उद्घाटन गरे । मन्त्री यादवले मर्चवार जस्तो...

  • वाणिज्य बैंकको लकर शुल्कमा ५० प्रतिशत छुट

    वाणिज्य बैंकको लकर शुल्कमा ५० प्रतिशत छुट

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ। बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ गतेदखि चैत मसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेविट कार्ड,...

  • मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै

    मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै

    बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने सर्वसाधारणको प्रवृत्तिमा परिवर्तन देखिन थालेको छ । सर्वसाधारणमा बढेको वित्तीय साक्षरता तथा बैंक तथा वित्तीय संस्थाको नीतिका कारण चल्ती र साधारणबाट मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार...