May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार बोलकबोललगायत संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा दुई प्रतिशत…

१५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।  उक्त बिलको सार्वजनिक बोलकबोलमार्फत सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड…

  • यस्तो छ आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति (पूर्णपाठ)

    यस्तो छ आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति (पूर्णपाठ)

    नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक...

  • शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटीएम सञ्चालन

    शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटीएम सञ्चालन

    बुटवल– शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटीएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम र रुद«पुर, कपिलवस्तुको ४ नम्बर जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखाँचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गको घोराही र कैलालीको अत्तरियामा एटीएम सञ्चालनमा ल्याएको...

  • एसबीआई बैंकको ऋणपत्र बिक्री खुला

    एसबीआई बैंकको ऋणपत्र बिक्री खुला

    नेपाल एसबीआई  बैंकले बैंकले आज बुधबारबाट ऋणपत्र बिक्री खुला गर्दैछ । यसले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।  बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले अन्य...

  • मौद्रिक नीतिमा ब्याजदर बढ्ने

    मौद्रिक नीतिमा ब्याजदर बढ्ने

    पाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा...

  • बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारका लागि विश्व बैंकबाट ३८ अर्ब सहयोग

    बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारका लागि विश्व बैंकबाट ३८ अर्ब सहयोग

    भैरहवा: बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारका लागि विश्व बैंकले ३८ अर्ब रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। पूर्व-पश्चिम राजमार्गमा उक्त आयोजना आगामी बजेटमा समावेश गरिएको थियो। त्यसलगतै सडक विभागले समिति गठन गरेर विश्व बैंकसँग वार्ता गरेर आयोजनाका लागि सहुलियतपूर्ण ऋणका...

  • सुर्खेतमा शाइन–रेसुङ्गा बैंकको शाखा उद्घाटन

    सुर्खेतमा शाइन–रेसुङ्गा बैंकको शाखा उद्घाटन

    बुटवल– शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शाखा कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशमा शाइन रेसुङ्गा बैंकको यो पहिलो शाखा हो । शाखा कार्यालयको बिहीबार बिरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी ढकालले उद्घाटन गरेकी छन्...

  • कामना सेवा बैंकको ८ वटा शाखा कार्यालयमा सार्वजनिक शौचालय

    कामना सेवा बैंकको ८ वटा शाखा कार्यालयमा सार्वजनिक शौचालय

    कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ ।  सोमबार बैंकले काठमाडौँ महानगरपालिकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।  नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच...