May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन…

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा

कपिलवस्तु– शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले बैंकको शाखा बिस्तार सँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुँच थप बिस्तार हुने बताए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा स्वागत गर्दै बैंकका प्रमुख…

  • रुपन्देहीको मणिग्राम र मुर्गियामा सेन्चुरी बैंकको शाखा

    रुपन्देहीको मणिग्राम र मुर्गियामा सेन्चुरी बैंकको शाखा

    बुटवल– सेन्चुरी कमर्सियल बैंकले रुपन्देहीको तिलोत्तमा र सैनामैनामा शाखा सञ्चालनमा ल्याएको छ । तिलोत्तमाको मणिग्राममा १३८ औं र सैनामैनाको मुर्गियामा १३९औं शाखा सञ्चालनमा आएका हुन् । बैंकको शाखा कार्यालय उद्घाटन गर्दै बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै लगानीका...

  • लायन्सद्वारा विद्यार्थीलाई बैंकिङ तालिम

    लायन्सद्वारा विद्यार्थीलाई बैंकिङ तालिम

    भैरहवा– बैंकर्सहरूले स्थापना गरेको लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले भैरहवाका विभिन्न क्याम्पसहरुमा अध्यनरत विधार्थीहरुलाई बैंकिङ तालिम दिएको छ । क्लबले विद्यार्थीहरुलाई भैरहवामा २ दिनसम्म उक्त तालिम दिएको क्लबकी अध्यक्ष एवं सनराइज बैंकका अधिकृत ऋचा केसीले जानकारी दिइन् । क्लबका संस्थापक...

  • थप गहिरिँदै तरलता संकट, ५ अर्बले कर्जा माग बढ्यो

    थप गहिरिँदै तरलता संकट, ५ अर्बले कर्जा माग बढ्यो

    अपेक्षित रुपमा निक्षेप बढ्न नसकिरहेको बेला पछिल्लो हप्ता बैंकहरुको कर्जा लगानी थप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्टअनुसार गत चैत ११ गतेदेखि १८ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाउँदै कुल ४१ खर्ब ७५ अर्ब...

  • कामना सेवा बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

    कामना सेवा बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

    कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रूपमा क्रेडिट कार्डसेवा शुभारम्भ गरेका...

  • कर्जा बढ्यो, निक्षेप बढेन

    कर्जा बढ्यो, निक्षेप बढेन

    वाणिज्य बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा विस्तारलाई तीव्रता दिने क्रम अझै जारी राखेको पाइएको छ । निक्षेप संकलन नभएपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लगायत मौद्रिक उपकरणबाट ऋण लिएरै बजारमा कर्जा प्रवाह गर्ने गरेका छन् । नेपाल...

  • शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर

    शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर

    बुटवल- शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क दन्त शिविर गरेको छ । बैंकको प्रधान कार्यालय बुटवल कालिकानगरमा सोमबार भएको शिविरमा स्थानीय, बैंकका सेवाग्राही र कर्मचारी समेत एक सय ५० जनाले दांतको चेकजांच गरेका थिए ।...

  • कृषि कर्जा : तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे

    कृषि कर्जा : तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे

    कृषिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जामध्ये निश्चित प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न अनिवार्य गरे पनि यो प्रावधान पूरा गर्न बैंकहरूलाई हम्मे परेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई आफ्नो...