May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक

चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक

जनता र शक्तिको कथा समेटिएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । निश्चल बस्नेतको निर्देशन रहेको ‘दिमाग खराब’को टिजरमा  जनता र शक्तिबीचको रस्साकस्सी देखाइएको छ । टिजरमा अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’ छ । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको…

‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिज

‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिज

एकै दिन दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘गणपति’ र ‘ऐंचो पैंचो’ आजबाट रिलिजमा आएका हुन् ।  ‘ऐंचो पैंचो’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । ‘गणपति’ सविन अधिकारीले निर्देशन गरेको सिनेमा हो ।  ‘गणपति’ निःसन्तान रहँदा दम्पतीले भोग्ने समस्यामा केन्द्रित रहेको चलचित्र हो । भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विभिन्न परिस्थितिलाई सिनेमामा…

  • चैत ९ मा चलचित्र ‘महाजात्रा’ रिलिज हुने

    चैत ९ मा चलचित्र ‘महाजात्रा’ रिलिज हुने

    चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले सिनेमाको रिलिज डेट घोषणा गरेको हो ।  प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने छन् । विपीनसँगै रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत,...

  • भैरहवामा सुनीलले विकास गरेको ‘नृत्य कल्चर’

    भैरहवामा सुनीलले विकास गरेको ‘नृत्य कल्चर’

    भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका–७, अमुवाका २९ वर्षीय सुनिल गुप्ताले भैरहवामा नृत्य संस्कृतिको बिकास गरेका छन् । नृत्य मार्फत् यहाँका सर्वसाधरणलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य तुल्याउन उनले प्रशिक्षण र ब्यायाम गराउँदै आएका छन् । अहिलेको उनले सञ्चालन गरिरहेकको रुद्रदेवी कलाकेन्द्रमा...

  • आजबाट ‘जय हो’ र ‘महानगर’ रिलिज

    आजबाट ‘जय हो’ र ‘महानगर’ रिलिज

    फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र रिलिज भएका छन् । ‘जय हो’ र ‘महानगर’ आजबाट  रिलिज भएका हुन् ।  ‘महानगर’लाई मोहन राईले निर्देशन गरेका हुन् । मेनुका प्रधान र कर्मा यो सिनेमाको मुख्य भूमिकामा छन् । ‘महानगर’को कथा पनि निर्देशक स्वयंले...

  • ‘माइती देशको घाउ’ सार्वजनिक

    ‘माइती देशको घाउ’ सार्वजनिक

    राधिका अधिकारीको शब्दरचना रहेको गीत सार्वजनिक भएको छ । ‘माइती देशको घाउ’ बोलको गीतमा काव्या आचार्य र मीना नेपालीको स्वर छ । दीपक शर्माको संगीत र राजेन्द्र बज्रगाईंको संगीत संयोजन रहेको छ । देश छोडेर परदेशिएका दुई युवतीले माइती गाउँलाई...

  • सकिना बनिन् मिस नेवाः नेपाल ११४३

    सकिना बनिन् मिस नेवाः नेपाल ११४३

    नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा सकिना महर्जनले १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि जितेकी छन् । सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि उचालेकी चुमेकी हुन् ।  उनले उपाधिसँगै नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । रिधिसा...

  • ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक, भदौ २९ देखि हलमा

    ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक, भदौ २९ देखि हलमा

    नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिक परिवेश समेटिएको छ ।  शिक्षण पेसाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउने शिशिर वाङ्देलबीचको राजनीतिक लडाईं ट्रेलरमा देखाइएको छ । भदौ  २९ गतेबाट...

  • आजदेखि हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

    आजदेखि हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

    फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज भएका हुन् ।  ‘जुलेबी’ गणेशदेव पाण्डेले निर्देशन गरेको सिनेमा हो भने ‘हिँड्दा हिँड्दै’लाई मिलन आले मगरले निर्देशन गरेका  हुन् । ‘जुलेबी’लाई सेन्सर बोर्डले एडल्ट...