May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन

भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन

हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ। सुलोचनाको आइतबार मुम्बईमा निधन भएको हो। उनी ९४ वर्षकी थिइन्। सुलाेचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन्। सुलाेचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले आइतबार साँझ ६…

नेपाली चलचित्रलाई सरकारले उपेक्षा गरेको आरोप

नेपाली चलचित्रलाई सरकारले उपेक्षा गरेको आरोप

नेपाल चलचित्र कलाकार संघले सरकारले नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित्रलाई पक्षपोषण गरेको संघको आरोप छ ।  नेपालमा विदेशी चलचित्र निर्बाध प्रदर्शन भइरहेको तथ्य कसैबाट नलुकेको भन्दै संघले सरकारको नीति कमजोर हुँदा विदेशी चलचित्रको प्रदर्शनले प्राथमिकता पाएको भन्दै…

  • चलचित्र ‘देववाणी’को छायांकन सुरु

    चलचित्र ‘देववाणी’को छायांकन सुरु

    निर्देशक बाबुसाहेब बलामीको निर्देशनमा निर्माण हुने चलचित्र ‘देववाणी’को छायांकन सुरु भएको छ । बाराको सिमरामा चलचित्रको क्लाइमक्स दृश्यबाट छायांकन सुरु गरिएको हो । क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ । क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम...

  • चलचित्र ‘टुल्की’ प्रदर्शनको तयारी

    चलचित्र ‘टुल्की’ प्रदर्शनको तयारी

    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ। चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत...

  • ‘डाकिनी’मा तीन करोड पारिश्रमिक लिने सिनेमेटोग्राफर मार्क ली को हुन् ?

    ‘डाकिनी’मा तीन करोड पारिश्रमिक लिने सिनेमेटोग्राफर मार्क ली को हुन् ?

    चलचित्र ‘डाकिनी’मा सिनेमेटोग्राफरले तीन करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । साढे नौ करोड लगानीमा बनेको चलचित्रमा सिनेमेटोग्राफरले तीन करोड पारिश्रमिक लिएका हुन् ।  तर, यसका कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ भने सिनेमेटोग्राफरले तीन करोड पारिश्रमिक नभएर पकेटमनी मात्रै लिएको बताउँछन्...

  • आजबाट हलमा साढे नौ करोडको ‘डाकिनी’

    आजबाट हलमा साढे नौ करोडको ‘डाकिनी’

    फ्राइडे रिलिज अन्तर्गत साढे नौ करोड रुपैयाँ लागतमा बनेको चलचित्र ‘डाकिनी’ आजबाट रिलिज भएको छ । चीनमा क्राउड फण्डिङबाट चलचित्रको लगानी जुटाइएको थियो ।  चलचित्रको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव,...

  • दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुँदै

    दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुँदै

    चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । आगामी असार १, २ र ३ गते दाङमा उक्त महोत्सवको आयोजना गर्ने बोर्डले जनाएको छ ।  बोर्ड सदस्य केएल बुढाथोकीको संयोजकत्वमा महोत्सव हुन लागेको हो । महोत्सवमा...

  • विष्टको गजल ‘जति निदाउ रातमा’ सार्वजनिक

    विष्टको गजल ‘जति निदाउ रातमा’ सार्वजनिक

    कमल विष्टको नयाँ गजल सार्वजनिक भएको छ । ‘जति निदाउ रातमा...’ बोलको गजल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।  कमल विष्टको स्वर रहेको गजलमा रमेश रसिक पौडेलको शब्दरचना रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गजलमा मनोहर सुनामले संगीत संयोजन गरेका छन्...

  • कसलाई माया गर्छौं ?

    कसलाई माया गर्छौं ?

    भनिदेउ नढाँटी तिम्ले कस्लाई मायाँ गर्छौं । मेरो   नजरमा  तिमी  त  धेरै नै मन गर्छौं । सङ्गै जिउने सपना बुन्छु सधै रमाएर। वाचा गर्छु आकाशका जुनतारा देखाएर। सम्झनाले मुटु पोल्दा आँखामा किन झर्छौ, मेरो नजरमा तिमी त धेर्की नै...