‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट
चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनाेट भएको छ । सेप्टेम्बर ७ देखि १७ सम्म सञ्चालन हुने फेस्टिभलमा फिल्मको वर्ल्ड प्रिमियर हुने भएको छ । नवीन सुब्बाले निर्देशन गरेको चलचित्रमा मुख्य कलाकार दयाहाङ राई र पशुपति राई छन् । चलचित्रमा गाउँमा गाडीकाे...





