आजबाट ‘जय हो’ र ‘महानगर’ रिलिज

- पब्लिक कुरा
- ८ भाद्र २०८०
- 415 Shares

फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र रिलिज भएका छन् । ‘जय हो’ र ‘महानगर’ आजबाट रिलिज भएका हुन् ।
‘महानगर’लाई मोहन राईले निर्देशन गरेका हुन् । मेनुका प्रधान र कर्मा यो सिनेमाको मुख्य भूमिकामा छन् । ‘महानगर’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन् ।
‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका छन् । सलोन बस्नेत र केही अधिकारी सिनेमाको मुख्य भूमिकामा छन् । केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
‘जय हो’को कथा सुरेश न्यौपानेले लेखेका हुन् ।


- भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?
- प्रशंसाले बच्चा बिग्रिँदैनन् !
- कर्नेलको घोडा
- जीवनको अर्को संस्करण
- चिटिक्क पारिँदै तिलौराकोट
- मृत्यु महोत्सव
- मलाई आत्महत्याबाट रोकेको त्यो किताब
- उद्योग व्यापार संगठनका नवनिर्वाचित कार्यसमितिको पदस्थापन
- परराष्ट्रमन्त्री साउद भन्छन्– प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
- सोह्र श्राद्ध सुरु
-
नेपाल पूर्वसशस्त्र प्रहरी संघ रुपन्देहीको अध्यक्षमा हमाल
८ आश्विन २०८० -
गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
४ आश्विन २०८० -
‘दाता गुहारेर अस्पताल चलाउन समस्या भयो’
१० आश्विन २०८० -
असोज २७ गते ‘रोटरी हाफ म्याराथन’
५ आश्विन २०८०
प्रतिकृया दिनुहोस्